ज्वाइँलाई दाइजोमा ५ लाख र मोटरसाइकल नदिँदा विहे भएको ४ महिना नवित्दै छोरीको ह’त्या !

समाज
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

वीरगन्ज (पर्सा), २७ कात्तिक । रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिका वडा नं, २ वर्गिनिया निवासी कैलाश राउतले आफ्नो छोरी कल्पा पटेलको ह’त्या गरिएको आ’रोप लगाएका छन् । छोरीको विवाह भएको चार महिना नवित्दै दाइजो स्वरुप मोटरसाइकलको बहानामा ह’त्या गरि आ’त्मह’त्या गरेको भनेर देखाउन खोजेको बताएका छन् ।

उनले सोही नगरपालिकाको वडा नं. १ गम्हरिया टोल निवासी रामएकवाल सिंहका २८ वर्षीय छोरा राकेश सिंह कुर्मीसँग यही २०७७ असार १४ गते हिन्दू रितिरिवाज अनुसार विवाह सम्पन्न भएको थियो।विवाहको बखत दाइजो वापत एक रुपैयाँ नलिई केटा केटी पक्षले आआफ्नो खर्च आफै व्यवहोर्ने भनेर सहमति भएकोमा विवाहको दिनभन्दा दुई दिन अगाडि दाइजो स्वरुप ५ लाख नगद तथा मोटरसाइकल माग गरेका थिए ।

कोरोनाको कारण मुलुकमा लकडाउन रहेकोले तत्काल दाइजो दिन असमर्थ भएका केटी पक्षले आफूले सकेजति १ लाख ४० हजार नगद केटा पक्षलाई दिएर लकडाउन पश्चात मोटरसाइकल दिने सहमतिमा विवाह गराएका थिए ।

विवाह भएको एक महिना नवित्दै ससुरा पक्षबाट मोटरसाइकलको लागि छोरी कल्पा पटेललाई मानसिक यतना दिन थालियो र त्यस पश्चात दुई महिनासम्म छोरीलाई सम्पर्कविहीन बनाएर यही कात्तिक २६ गते बुधबार दिउँसो १ बजे गाउँका अन्य व्यक्तिबाट आफ्नो छोरीले आ’त्मह’त्या गरेको भनेर खबर आयो ।

आ’त्मह,त्या गरेको खबर सुन्ने वित्तकै आफू आकाशबाटै खसेझै महसुस भएको पीडित बुवाले आफ्नो छोरीले आ,त्मह,त्या नगरि ससुरा पक्षले ह,त्या गरेर आ’त्मह’त्या गरेको भनेर देखाउन खोजेको बताए । उनले ससुरा रामएकवाल सिंह, माहिलो दाई सुरेश सिंह, भाई युवराज सिंह भन्ने नरेश पटेल तथा सासुहरुको मिलोमतोमा छोरीको ह’त्या गरेर आ’त्मह’त्या देखाउन खोजिएको बताए ।

उनले दाईजो वापतको मोटरसाइकल लकडाउन पश्चात दिने भनेअनुसार भर्खरै एक हप्ता अगाडि मोटरसाइकल लिन आउन भनेपनि कोही नआएको र छोरीको ह’त्या गरेको बताए ।

उनका अनुसार त्यही केटाले आफ्नो ठुली छोरीको पनि ह’त्या गरेको बताए । सानो छोरी कल्पा पटेलसँग विवाह हुनु भन्दा अघि ठुली छोरी अमलादेवीसँग २०६५ सालमा विवाह भएको थियो । विवाह भएको १० वर्षपछि ससुरा पक्षले यही २०७७ साल वैशाख १ गते नयाँ वर्षको अवसरमा आयोजित भोज भतेरको मौका छोपेर छोरीलाई खानामा वि,ष हालेर खुवाई खुवाएर ज्या’न लिएको आ’रोप लगाए ।

वि,ष खाएर ग’म्भिर अवस्थामा पुगेकी छोरीलाई आफैले तत्काल वीरगन्ज स्थित हेल्थ केयर अस्पतालमा उपचार गराएकोमा स्वास्थ्य अवस्थामा सुधार नआएपछि नेशनल मेडिकल कलेजमा रेफर गरिएको थियो ।

नेशनल मेडिकल कलेजमा उपचारार्थ छोरी अमला देवीको २०७७ वैशाख ३ गते विहान ११ः३० बजेको समयमा नि’धन भयो । अमलादेवीकी ९ वर्षीय छोरी नेहा कुमारी तथा ६ वर्षीय छोरा अँकुश कुमार रहेका छन् । छोरा छोरीलाई स्यहार सुधार गर्ने भन्ने उद्देश्य सहित सामाजिक दबाब अनुसार सानो छोरी कल्पा पटेलसँग विवाह गरेको बताए ।

छोरी आफ्नै घरमा झु’ण्डिएको अवस्थामा फेला परेको थियो । छोरीको मृ’त्यु पश्चात ससुरा पक्षका उल्लेखित सम्पूर्ण सदस्यहरु फरार रहेका छन् । मृ’तक छोरीको शवलाई वीरगन्ज स्थित नारायणी अस्पतालमा पोष्टमार्टम गरि सामाजिक परम्परा अनुसार दाहसँस्कार गरिएको पीडित बुवाले गुनासो पोखे ।

उनले घ’टनालाई स’त्यतथ्य छानविन गरि दो,षीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन् । उनले आफूले एउटा नभई दुईवटा छोरी गुमाएको बताए । आफ्नै ठूलो छोरीको बच्चाहरुलाई राम्ररी पालन पोषण गर्न बच्चाको सानो आमाभन्दा अरु कोही उपयुक्त नहुने भन्दै सामाजिक दबाब आएपछि त्यही केटासँग सानो छोरीको पनि बाध्य भएर विवाह गराएको थिएँ । तर यस्तो दिन आउँछ भनेर सोच्नै नसकेको बताए ।

News24nepal

महेन्द्रनगर – कार्तिक–जीवनकालको ४२ औँ वर्षमा अटोचलाइरहेकी कञ्चनपुरकी गोमा (डगौरा) चौधरी अझै जीवन सङ्घर्षमय बित्ने बताउँछिन्।जब, पुर्नवास नगरपालिका अमर बस्तीबाट १६ वर्षको उमेरमा उनको भीमदत्तनगरपालिका २ भाषिका धनबहादुर चौधरी सँग विवाह भयो, कमजोर आर्थिक अवस्थाले जीवन जिउन नसकिने उनमा निराशा छायो। एकातिर घरपरिवार र कोखबाट जन्मिने सन्तानको भविष्यको विषयले औधी चिन्तित उनी ।

आफ्नो जीवनभन्दा सन्तानको जीवन एकदमै सुधारात्मक होस् भन्ने चाहना बोकेर उनले जीवनको सुरुवाती सामान्य साइकल बाट सुरु गरिन्। साइकलमा मालसामान बोक्दै १५ वर्ष उनले वितत गरिन्। उक्त अवधिमा दुई सन्तानकी आमा बनिसकेकी थिइन गोमा ।

साइकलमा मालसामान बोकेर विक्रेताकहाँ पु¥याउदै गर्दा उनका श्रीमानले सामान्य पसल समेत थापेका थिए। पसलको कारोबार र साइकलमा सामान ओसार–पसार गर्दे छोरी सरिता चौधरीलाई महेन्द्रनगर स्थित बालजागृती विद्यालयमा भर्ना गरिन्। सरिताले प्रवेशिका परीक्षा बालजागृती बाटै उत्तीर्ण गरेकी हुन्। छोरा सन्तोष चौधरी महेन्द्रनगर स्थित रेडिएण्ट माध्यामीक विद्यालयमा अध्ययनरत थिए।

दुई सन्तानको अध्ययनको सिलसिला जारीरहेपछि उनले साइकल बाट मोटरसाइकलमा समेत मालसामान बोकिन्। कमाइको बचत बाट उनले ६ वर्ष पहिले अटो रिक्सा पनि खरिद गरेकी थिइन्।
दुई सन्तानको भविष्य उज्ज्वलको कामना सहित उनी निरन्तर काममा खटिइन्। लगत्तै छोरी सरिताले स्टाफ नर्स कोर्स पुरा गरिन्। उनले लोकसेवा मार्फत अनमीमा नाम निकालिन्।

छोरी बाजुरा स्थित बाजुरा स्वास्थ्य चौकीमा सरकारी जागिरे भएको उनी बताउँछिन्। छोरा सन्तोष चौधरी भैरहवा स्थित सिद्धार्थ मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत रहेको उनी बताउँछिन्।
ल्य मभकअचष्उतष्यल बखबष्बिदभि.

जीवनको सान्दर्भिकता अँगाल्दै उनले आफ्नो जीवन सरह सन्तानले पनि कष्ट झेल्न नपरोष भन्ने चाहनाले अझै केही वर्ष अटो रिक्सा चलाउने बताएकी छन्। उनले भनिन्– ‘काम सानो ठुलो हुँदैन, आफुले उच्च शिक्षा हासिल गर्न नपाउँदा सन्तान पनि वञ्चित नहोउन् भन्नका लागी अटो चलाउने पेसा अङ्गालेकी हु।’

अटो रिक्सा बाट मासिक ४०–५० हजार कमाइहुने गरेको उनी बताउँछिन्। अटोबाटै सन्तानलाई उच्चशिक्षा देखी जागिरे बनाउने सपना छिट्टै सकार हुने भन्दै उनले हर्ष व्यक्त गरिन्। भुवन भट्टले हाम्रो कालापानीमा लेखेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *