झापा : झापाको गौरादह नगरपालिका-१ मा एक म’हिलाको ज्या’न लि’एको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले घ’टनामा संलग्न रहेको भन्दै उनका श्रीमानलाई प’क्राउ गरी अनुसन्धान गर्दै थियो। ती महिलाका श्रीमानलाई पुर्पक्षका लागि जे’ल च’लान समेत गरिसकिएको छ। यो घटना सेलाउन नपाउँदै झापाकै कमल गाउँपालिकामा फेरी अर्को घ’टना भएको छ ।
झापाको कमल गाउँपालिका-६ जिवनचोकमा खेतीमा गएका समयमा एक पुरुषले आफ्नै श्रीमतीको ज्या’न लि’ए’का छन् । आइतबार साँझ भएको यो घ’टनामा संलग्न पुरुषलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। घ’टनाका विषयमा थप अनुसन्धान भइरहेको दमक प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जानकारी दिएका छन् ।
झापाको दमक नगरपालिका-१ मामा चौक बस्ने ४७ वर्षीय चूडामणि भण्डारीले २२ वर्ष वैदेशिक रोजगारीमा बिताए । उनले आफ्नो जीवनको ऊर्जाशील समय विदेशमा पसिना ब’गाएर केही धन सम्पत्ती पनि जोडजाम गरेका थिए। जब उनी गत भदौमा स्वदेश फर्किए । त्यसपछि ३७ वर्षीय निजकी श्रीमती टीकामायाले अनेक ब’हानाबा’जी सुरु गर्न थालिन। उनीहरू गत भदौ देखी एकै स्थानमा बसेका समेत थिएनन् ।
चूडामणिले कमल गाउँपालिका-६ जीवनचोकमा केही जग्गा समेत जोडेका थिए। काम गर्ने कोही नभएपछि उनले धान खेती गर्न अरुलाई नै दिएका थिए । घ’टना भएको दिन अर्थात् आइतबार चूडामणि आफ्ना अरू २ जना नातेदार सहित सो स्थानमा धान जिम्मा लिन पुगेका थिए ।उनकी श्रीमतीले पनि आफूलाई धान चाहिने भन्दै उनीसँग केही अघिदेखी नै वि ‘वाद गर्दै आएकी थिइन । जब चूडामणि धान लिन आफ्नो खेतीमा पुगे । त्यसको केहिबेर मै श्रीमती टिकामाया पनि सो स्थानमा प्रकाशचन्द्र दाहालको मोटरसाइकलमा चढेर पुगिन ।
जब त्यहा श्रीमान् श्रीमतीको भेट भयो । त्यसपछि चूडामणि र प्रकाशबिच केही भ’नाभ’न समेत भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय दमकका प्रमुख विजयराज पण्डितले बताए । त्यस लगत्तै चूडामणिले आफूले झोलामा बो’केर लु’काइ’छि’पाई लगेको ‘खु’ कु’री नि’का’लेर प्रकाशलाई ‘टा’उ’को’मा प्र’हा’र गरे ।
प्रकाशलाई ‘हा ‘नेको देखेपछि धान ‘का’ ‘ट्दै गरेकी एक महिलाले हा’र गु’हा’र गरिन। त्यती नै बेला प्रकाश त्यहाबाट भा’ग्न स’फल भए । उनलाई उपचारका लागि दमकस्थित एडभान्स अस्पताल ल्याईएपनि त्यहा उपचार सम्भव नभएपछि तत्कालै बिर्तामोडस्थित बिएण्डसि अस्पताल बिर्तामोड लगियो । बिहान दमक प्रहरी प्रमुख पण्डितले दिएको जानकारी अनुसार अहिले प्रकाशको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । उनी अहिले बोल्न सक्ने अवस्थामा छन् ।
यता प्रकाशलाई खु ‘कुरी हा ‘नेका चूडामणिले थप आ ‘क्रो’श’मा आए यसलाईपनि ‘सि’ध्या’उँछु भन्दै श्रीमती माथी पनि जा’इ लागे । खु’कु’री प्र’हा’रबा’ट टिकामायाको घ’टनास्थलमै ज्या’न ग’एको थियो ।
जब चूडामणिले आफ्नी श्रीमतीको ज्या’न लि’ए त्यसपछि त्यहा हो’ह’ल्ला’ र हा’रगु’हारको चि’त्कार सुनेर गाउँलेहरू भेला भए । तर कसैलेपनि चूडामणिको हा’तमा भएको ‘खु’कु’री खोस्ने हि’म्मत गर्न सकेनन् । बरु चूडामणि आफैले मैले यसलाई ‘मा’ ‘र्नु थिए मा”रे (श्रीमतीको ला’स देखाउँदै) , म कसैलाई केही गर्दिन अब प्रहरीलाई खबर गर्दिनुस् भने । त्यसपछि स्थानीयले प्रहरीलाई घटनाबारे जानकारी गराए । प्रहरी घटनास्थलमा पुग्दा चूडामणिले घ’टनास्थलमै आफ्नो अ’पराध स्वी’कार गरेको दमक प्रहरी प्रमुख पण्डितले बताए ।
घ’टनाको भोलिपल्ट सोमबार अर्थात् आज बिहान हामीले घटनाका बारेमा थप जानकारी लिन इलाका प्रहरी कार्यालय दमकका प्रमुख विजयराज पण्डितलाई भेट्यौँ । उनले यस घटनाको मुख्य कारण पारिवारिक बेमेल नै रहेको अभियुक्तले बयान दिएको बताएका छन् ।
आफू २२ बर्षजति विदेशमा बस्दा कमाएको पैसा हि’नामि’ना गरेको र परपुरुषसँग बढी हि’म’चि’म बढाएको देखेपछि आफूले आ’वेग’मा आएर श्रीमतीको ज्यान लिएको चूडामणिले स्वीकार गरेको प्रहरी प्रमुख पण्डितले बताए । उनलाई म्याद थपका लागि आज झापा जिल्ला अदालत लगिएको पण्डितले जानकारी दिए ।
यी ६ कारणले पाका पुरुषसँग बिहे गर्न चाहान्छन् युवती !
महिला आफ्नो पार्टनर आफुले सोचे जस्तो होस् आफुलाई माया गर्ने आफुलाई बुझ्ने खाल को होस् भन्ने चाहान्छन त्यसैले महिला हरु आफु भन्दा अलि बढी नै उमेर भएको पुरुष लाइ मन पराउने गर्दछन तर धेरै महिला पाको पुरुष लाइ मन पराउने गर्दछन ।हाम्रो समाजमा अधिकांस जोडीको उमेर ज्यादै फरक हुन्छ । केही अपवाद छोडेर सबैजसो जोडीमा पुरुषको तुलनामा महिलाहरु कम उमेरका नै हुने गर्दछन्। खासमा पुरुषले आफू भन्दा कम उमेरकी महिला खोजेर यस्तो भएको होइन बरु महिलाहरु नै आफू भन्दा पाको उमेरको पुरुषसँग सम्बन्ध राख्न चाहन्छन् । एक अध्ययनले यस्तो देखाएको छ ।
१. सुरक्षित:: केटीहरुले आफू भन्दा पाको उमेरका पुरुष खोज्नुका धेरै कारण छन् । खासमा पाको उमेरका पुरुषसँग उनीहरुलाई सुरक्षित महसुस हुन्छ । पाको उमेरका पुरुषहरु आर्थिकरुपले पनि बलिया हुन्छन् भन्ने विश्वास हुन्छ । उनीहरुमा जीवनको अनुभव पनि धेरै हुन्छ । पाको उमेरका पुरुषसँग महिलाले सुरक्षित महसुस गर्छन् ।
२. समझदारी :: महिलाका भावनात्मक कुरा पाको उमेरका पुरुषले बढी बुझ्छन् भन्ने बुझाइ महिलामा हुन्छ । महिलाहरुको भावना बुझ्न कम उमेरकाले नसक्ने र उनीहरुलाई तारिफ पनि पाका उमेरका पुरुषले गर्ने हुँदा उनीहरुलाई पाका उमेरका पुरुष चाहिन्छ ।
३. दुनियाँको ज्ञान :: पाको उमेरका पुरुक्षमा बाहिरी दुनियाँको ज्ञान बढि हुन्छ । आफ्नो प्रेमी वा पतिले आफूलाई दुनियाँका विभिन्न कुराबारे जानकारी दिएको महिलाहरुलाई मन पर्छ । यस्ता पुरुषमा सही या गलत छुट्टाउन क्षमता हुने पनि महिला ठान्छन् । खासमा महिलाहरु हरेक प्रश्नको जवाफ पति वा प्रेमीले नै देओस भन्ने चाहन्छन् ।
४. शान्ति महसुस् :: महिलाहरु छिटो आत्तिने र रिसाइरहने हुन्छन् । साना साना कुरामा पनि आत्तिनु र रिसाइ हाल्ने महिलाको बानी हो । त्यसकारण यस्तो कुरा बुझ्नका लागि र सम्हाल्नका लागि पाका उमेरका पुरुषको खोजीमा महिलाहरु हुन्छन् ।
५. धोका नदिने :: कम उमेरका पुरुषको तुलनामा पाका उमेरका पुरुषले धोका दिने खतरा कम देख्छन् महिलाहरु । खासगरी कम उमेरका पुरुषहरु चंचल हुने र भेटे सम्म अन्य केटीहरुलाई हेरि हाल्ने डर महिलामा हुन्छ । उनीहरु चाहन्छन् आफ्नो पति वा प्रेमीले अन्य महिलालाई नहेरोस् ।
६. अनुभवी :: महिलाहरुलाई यस्ता पुरुष चाहिन्छ जो अनुभवी हुन् । जीवनका अनेक अनुभव भएका पुरुष उनीहरुलाई मन पर्छ । उनीहरु चाहन्छन् आफ्नो पार्टनर यस्तो होस् जसमाथि हरेक कुरामा भर गर्न सकियोस् ।