डा. रुइतले एक जनाको आँखाको नानीले चार जनालाई दृष्टि दिन सकिने प्रविधि बनाए

समाचार स्वास्थ्य
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ  / एक जनाको आँखाको नानीले चार जनालाई दृष्टि दिन सकिने प्रविधि बनाए डा. रुइतले, उनलाई गड अफ साइट भनेर पनि चिनिन्छ सरकारले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया थालेको छ । भूमि सम्बन्धी समस्या समधान आयोगले सातै प्रदेशका विभिन्न स्थानीय तह तोकेर भूमिहीन दलित र सुकुम्बासीको विवरण मागेको छ ।

माघ ९ गते प्रकाशित सूचना अनुसार ३५ दिनभित्र सबै कागजात सहित भूमिहीनको विवरण फारम मागिएको हो । सरकारले कसैलाई पनि भूमिहीन रहन नदिन एक वर्षअघि ऐन पारित गरेको थियो । भूमिहीनलाई घडेरी उपलब्ध गराउने र जसले जुन जग्गा उपभोग गरिरहेका छन् सोही जग्गाको जग्गाधनी बनाउने नीति अनुरुप तराई,पहाड र हिमाली क्षेत्रमा अलग अलग मापदण्ड तोकिएको छ ।पहिलो चरणमा देशभरका १३२ स्थानीय तहका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने गरि सूचना प्रकाशित गरिएको छ ।

लामो समयदेखि बुटवलको मुख्य राजमार्गमा भोगचलन गर्दै आएका जग्गाधनीले लालपुर्जाको प्रमाणपत्र पाएपछि हर्षित भएका छन्। लामो समयदेखि जग्गाधनी प्रमाणपुर्जाको माग गर्दै आएकाहरुलाई मालपोत कार्यालय, बुटवलबाट पुर्जा वितरण गरिएको हो। चौँसट्ठी वर्षपछि बुटवलका १३५ जनाले भूमि भोगचलन गरेको जग्गाधनी प्रमाणपत्र प्राप्त गरेका हुन्।

त्यसैगरी : प्रचण्डले आफू प्रधानमन्त्री हुन बारम्बार ज्ञानेन्द्रसँग बार्ता गरेका कुरा मितेरी अस्पतालका संचालक बिरेन्द्र झापाली र डिआर लामिछाने साक्षी छन् । लामिछानेको मृ’त्यु भैसकेपनि झापाली छन् । दोस्रो वार्ताकालमा सिधै ज्ञानेन्द्र र प्रचण्डको वार्ता गराउने मध्यस्थकर्ता यी दुइ थिए । जब प्रचण्ड बसेको ठाउँमा राजा ज्ञानेन्द्रबाट सैनिक परिचालन भयो, त्यसपछि बाबुरामको शरणमा पुगेर प्रचण्ड बाबुरामको लाइनमा पुगेका हुन्

महेन्द्र पौडेल

कुनैपनि ब्यक्तिलाई बिचार, क्षमता र योग्यतामा पराजित गर्न सकिएन भने उसको चरित्रमा प्र’हार गर्नुपर्दछ । यदि चरित्र पनि ठिकै छ भने उसको भनाईलाई समाउनु पर्दछ । उसको स्वभावलाई केलाउनु पर्दछ । यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिढिएकाहरुले ओलीको अभिब्यक्त वा भनाईहरुलाई मिसनमा हालेको पाइन्छ । कुनैबेला ब्यक्त गरेका आफ्ना भनाईलाई टार्गेट गरेर बारबार ओलीको मर्ममा प्र’हार गर्दा उनीहरु नांगिएको कमैले मुल्यांकन गरे होलान ।

प्रसंग हो समृद्धि र राष्ट्रियताको अडानमा दृढतापुर्वक खडा हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रहार गर्न क्वाइन गरिएको एउटा भनाई । बिहिबार माधव–प्रचण्ड समुहले फेरि पनि ओलीलाई बयलगाडा शब्दले प्र’हार गरे । कमरेड प्रचण्डले बारम्बार भनिरहे ‘जब हामी राजसंस्थाको बि’रुद्धमा आन्दोलन गर्दा’ उहाँले ‘बयलगाडामा चढेर अमेरिका पुगिन्न’ भन्नुभयो । उहाँ गणतन्त्र बि’रोधी हो भन्नुभयो । यसो भन्दैगर्दा प्रचण्ड आफैं कति खुइलिए भन्ने उहाँलाई हेक्का छैन । अब धेरै उता नगइकन २०५७ देखि यता गणतन्त्र, संघीयता र बयलगाडामा विश्लेषण गरौं ।

२०५७ सालमा तत्कालिन माओवादीको दोस्रो राष्ट्र्रिवय सम्मेलनमा पार्टीको बिचारका रुपमा ‘माक्सवाद–लेनिनबाद र प्रचण्डपथ’ पारित गरियो । प्रचण्डपथ र प्रचण्डका बिचारहरु भनेर किताबहरु छरपष्ट निस्किए । त्यतिबेलासम्म प्रचण्ड जंगलका सिंहजस्ता थिए । मिडियामा उनको तस्बिर सार्वजनिकसमेत भएको थिएन । प्रचण्ड एउटा अनुमान मात्र थिए सबैका लागि । ०६२।०६३ को जनआन्दोलनपश्चात प्रचण्ड सार्वजनिक भए । वालुवाटारमा सार्वजनिक हुँदा प्रचण्डको राप र तापले देशले न्यानो महशुस गर्न थालेको थियो । भाषण गर्दागर्दै वालुवाटारमा लाइन गएपछि प्रचण्डले देशको हालत यस्तो भनेर कटाक्ष गरेका थिए ।

२०६४ सालमा संविधानसभाको निर्वाचन भएपछि ६०१ स्थानमध्ये माओवादीले प्रत्यक्ष र समानुपातिक गरी २२९ स्थान प्राप्त गरी सवैभन्दा ठुलो दल बन्यो । संविधानसभाको पहिलो बैठकले लोकतान्त्रिक गणतन्त्र स्थापना गरियो । ०६५ साल श्रावणमा संविधानसभाको बहुमतले प्रचण्डलाई गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री चुन्यो । प्रचण्ड प्रधानमन्त्री भएपछि कर्मचारी बृत्तमा सर्तकता छायो। कालाब्यापारीहरुको भागाभाग भयो। मेनपावरहरुले अफिसमा पासपोर्टहरु नराख्ने । प्रहरी प्रशासनहरु सबै डराएका थिए । अव देशमा प्रचण्डले कहाँ कहाँ छापा हानेर देश कसरी हाँक्छन् भनेर सबैक्षेत्र त्रासमय भएको मैले अनुभव गरेको थिएँ । हामी केही सरकारी गैरसरकारी क्षेत्रमा पुगेर प्रतिक्रिया लिँदा त्यो थाहा पाउँथ्यौं । तर प्रचण्ड त तिनै कालाबजारियादेखि बदमासहरुको संरक्षक पो बने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *