श्‍वेता दिनदिनै नाइट क्लब जाने पैसा पुग्ने तर माझी बस्ती बनाउन पैसा पुगेन भन्‍ने !

मनोरञ्जन समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं : अभिनेत्री सुष्मा कार्की र श्‍वेता खड्काबीचको वि’वाद श्‍वेता पक्षले मा’फी मागेपछि सकिएको छ । बुधबार मिडियाका अगाडि नै वि’वादमा सामेल भएका पत्रकार उत्सव रसाइलीसँगै श्‍वेताकी बहिनी आरती खड्काले मा’फी मागेपछि घ’टना र’फादफा भएको छ । तर, श्‍वेताको यो वि’वादले उनले गरिरहेको समाजसेवामा भने ग’म्भीर प्रश्‍न छा’डेको छ । सोमबार राति सुष्मा कार्की र श्‍वेताबीच दरबारमार्गस्थित लन्डन प’बमा झ’गडा भएको थियो । सोमबार नै सुष्माले आफूलाई श्‍वेता र उनको बहिनीले कु’टुपट र गा’लीगलौज गरेको भन्दै घ’टना भएको ठीक अगाडि रहेको प्रहरी चौ’कीमा निवेदन दिएकी थिइन् ।

जब मंगलबार कु’टपिटको विषयमा सामाजिक सञ्‍जालमा फ्या’ट्टफुट्ट जि’ज्ञासा आउन थाले, अचानक श्‍वेता खड्काले एउटा समाचार सेयर गरिन् । समाचार थियो, धुर्मुस सुन्तलीलाई रंगशाला बनाउन पैसा नपुगेको । उनले यो समाचार सेयर गर्दै आफूलाई पनि माझी बस्ती बनाउन पैसा नपुगेको उल्लेख गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘धुर्मुस सुन्तली फाउन्डेसन’कोझैँ हाम्रो पी’डा पनि उही हो । निर्माणाधीन माझी बस्तीले पनि ऋण बोकेर नै बसेको छ । स्थानीय सरकार, सरोकारवाला निकाय तथा विभिन्‍न दाताहरूलाई माझी बस्तीसँग जोडिदिने हाम्रो प्रयासमा धेरै मनकारी सहयोगीहरू भेटिनुभयो अनि आफ्नो क्षमता, दक्षता र गच्छेले भ्याएसम्मको सहयोग गर्नुभयो ।

तर केही यस्ता दा’ताहरू पनि भेटिए जसले सहयोग रकम बोल्नुभयो तर सहयोग उपलब्ध गराउनु भएन । हामीले कुनै जोर ज’ब’र्ज’स्ती नगरीकनै आफ्नै मनले, स्वःतस्फूर्त रूपमा कबुल गर्नुभएको सहयोग प्रदान गर्नलाई आनाकानी गर्नेहरुको लिस्ट लामै छ ।खैर, दान धर्म र कर्म भनेको मनदेखि स्फु’टन हुने कुरा हो । हामीले त सहयोगको अपिलसम्म गर्ने हो, ब’ल’ज’फ्ती गर्ने होइन । तथापि, आफ्नो प्र’तिबद्धता र क’टिबद्धतालाई भुलेर गरिबहरुको आशा र भरोसा माथि खेलबाड गर्नु भने पक्कै राम्रो होइन ।पूरा गर्न नसक्ने वाचा, पूर्ति गर्न नसक्ने आ’श्वासन र दिन नसक्ने सहयोगको कुनै अर्थ छैन ।

अत: आफूलाई समाजसेवीका रुपमा चिनाउन कोही कसैको भ’रोसामाथि खेलबाड नगरौं ।’श्‍वेताको यो स्ट्यासमा हजारभन्दा बढी मानिसको कमेन्ट छ । कमेन्ट गर्ने अधिकांशको निष्कर्ष छ, ‘यत्रो ऋण थियो त किन यत्रो तामझामसँग बिहे गरेको ?’ श्‍वेताकै स्ट्याटसमा कमेन्ट गर्दै यमुना खड्काले धेरैको प्रश्‍न मु’खर हुने गरी सोधेकी छिन्, ‘करोडौं खर्च गरेर बिहे गर्दा त्यो माझी बस्ती जुन आफुले हिम्मत गरी निर्माण सुरु गर्नुभो त्यही प्रोजेक्टको ऋणको भारी अलिकति पनि सम्झनु भएन दिदी ? माग्‍ने बाटो पनि राखेको भए हुने महिनौँसम्म बिहे र पार्टी नै चल्यो अब आएर फेरि हात फि’जार्दै हुनुहुन्छ ।

तर यति भनिरहँदा तपाईंको व्य’क्तिगत जीवनको वि’रोधी हैन म । यति समाजसेवी भावना भएकी एउटा महिलाले त्यति त सो’च्नु सक्नुपथ्र्यो भन्‍ने मात्रै हो ।’ यमुनाको यो कमेन्टमा ८० छे’उछाउ ज’वाफ छन् र जवाफ ले’ख्‍ने अ’धिकांशले उनको टि’प्पणीको स’मर्थन गरेका छन् । श्‍वेताले दोस्रो विवाह गर्नु अगाडि उनले स्व’र्गीय पूर्वपति श्रीकृष्ण श्रेष्ठसँग प्र’संगमा बोलेका कुरा बि’र्सौं । उनले उसबेला जि’न्दगी नै बिहे न’गर्नेदेखि श्रीकृष्ण श्रेष्ठको फोटो घरमा टाँ’स्नेसँग विवाह गर्नेसम्मका कुरा बोलेका कुरा बा’हिरिएका थिए ।

उनले विवाह गरिन् त्यसमा कसैलाई गु’नासो पनि हैन तर आफू चाहिँ ता’मझामसँग खर्च गर्ने अनि समाजसेवा गर्न अरुसँग हात फै’लाउने कुराले उनको क’थनी र क’र’नी’मा प्रश्‍न उब्जाउँछ । कमसेकम बस्ती निर्माणका लागि अरुसँग हात फै’लाउनु अघि श्‍वेताले यो प्रश्‍न आफूलाई सोध्नुपर्छ । यो श्‍वेतामा मात्र होइन, समाजसेवाका नाममा स’क्रिय भइरहेका सबै सेलिब्रेटीले जवाफ दिनुपर्ने प्रश्‍न हो । यसको जवाफ ढि’लाचाँडो धुर्मुस–सुन्तलीले पनि दिनुपर्छ नै । अझ श्‍वेताको जीवनशैलीले उनको समाजसेवालाई झन् पे’चिलो बनाएको छ ।

सोमबार पनि सपरिवार ना’इट क्लबमा भेटिने अनि बस्ती निर्माण गर्न क’बुल गरेको पैसा दिएनन् भनेर दा’तालाई नै द’च्काउने । श्‍वेताकै लाइन सा’पटी लिएर भन्दा ‘आफूलाई समाजसेवीको रुपमा चि’नाउन कोही कसैको भरोसा माथि खे’लबाड गर्नु राम्रो हो र ?’श्‍वेता, धुर्मुस सुन्तली ! एउटा कुरा तपाईंहरूलाई थाहा छ कि छैन, एसियाको नोबेल पुरस्कार म्यागसेसे विजेता वैज्ञानिक महावीर पुनले पनि तपाईंहरुले जसरी सहयोग पाइरहेका छन् तर उनले भएको आफ्नो सारा जायजेथा बेचेर आविष्कार केन्द्र खोलेका हुन् ।समाजसेवा र वाचाको उपदेश दिनुअघि आफू उदाहरण पनि बन्‍ने कि ?

अलि कुरा बुझ्नुभएन भने डा. गोविन्द केसीको नाम पनि सुन्‍नु भएकै होला । गोविन्द केसीले देशविदेशमा स्वास्थ्य शि’विर चलाउँछन् । उनलाई पनि धेरैले सहयोग लिनुस् भन्छन् । तर, उनी पहिले आफ्नो तलब र अहिले पे’न्सनबाट पाउने पैसाले मात्र गाउँगाउँ पुगी स्वास्थ्यसेवा गर्छन् । उनको जवाफ हुन्छ— मा’गेर अरुको पैसामा मलाई स’नतुष्टि हुँदैन ।महावीर पुन र गोविन्द केसीको सादा जी’वनशैली देख्नुभएको छ । आफू भ’ड्किलो जीवन रमाउने अनि मा’गेको पैसाले सेवा, यो त अलि ह’जम भएन कि !

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *