म्यान्मार सेनाले हवाइजहाजबाट ब’र्सायो ब’म, ज्यान जो’गाउन थाइल्याण्ड भाग्दै सर्वसाधारण

अन्तराष्ट्रिय समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ / सै’न्य कु’पछि दैनिक सेना तथा प्रहरीको गो’ली’बाट ज्यान गु’माइरहेका सर्वसाधारणमाथि म्या’न्मारका सेनाले ह’वाई का’रवा’ही पनि थालेका छन् । सीमा क्षेत्रमा विमान तथा हे’लिकप्टरबाट सेनाले सर्वसाधारणमाथि ह’वा’ई का’रवा’ही गरेको अ’ल्जाजिराले जनाएको छ ।

दक्षिण पूर्वी राज्य क’रे’न राज्यमा धार्मिक स’श’स्त्र स’मूहद्वा’रा नि’यन्त्रित क्षेत्रमा ह’वाई का’रवा’ही भएको बताइएको छ । मु’ट्र जिल्लामा ह’वाई आ’क्र’म’ण तथा ब’म प्र’हा’र हुँदा ३ हजार मानिस ज्यान जो’गाउ’न था’इल्याण्ड भा’गेको बताइएको छ ।

क’रेन वु’मन्स अ’र्गनाइजेसनले एउटा वि’ज्ञप्तीमा भनेको छ, ‘सेनाले ह’वाई का’रवाही गरेपछि गाउँलेहरु जंगलमा लु’क्न बा’ध्य भएका छन् । ३ हजार सीमा पा’र गरेर थाइल्याण्डको श’रणमा पु’गेका छन् ।’‘हामी से’नाको अ’त्या’चा’र’माथि अन्तर्राष्ट्रिय स’मुदा’यको प्र’तिक्रियाको मा’ग गर्दछौं ।

हामी यो सन्देश पठाउन चाहन्छौं कि से’नाले द’ण्डहीन’ताको साथ काम गर्न सक्दैन’ विज्ञप्तीमा भनिएको छ । गत शनिबार से’ना तथा प्र’हरीले एकै दिन ११४ प्र’दर्शनका’रीलाई गो’ली हा’नी मा’रे’का थिए । लोकतन्त्र पु’नर्स्थापनाको मा’ग गर्दै सै’न्य शा’सनवि’रुद्ध प्र’दर्शन भइरहेको हो ।

से’नाको द’मनबी’च पनि प्र’दर्श’न रो’किएको छ । हालसम्म यहाँ ४५९ प्र’दर्श’नका’रीको ज्या’न ग’इसकेको छ । से’नाले लो’कता’न्त्रिक ने’तृ आङ सा’ङ सु’ची, राष्ट्रपति विन मि’न्टसहित देशका शीर्ष ने’ताहरुलाई हि’रास’तमा लिएर सत्ता ह’त्या’ए’का थिए ।

धाँ’ध’ली गरेर सु’चीको पार्टीले चु’नाव जि’तेको भन्दै सेनाले सत्ता हा’तमा लिएका थिए । एक वर्षपछि आ’म नि’र्वाचन गराएर मात्र स’त्ता ह’स्तान्तरण गर्ने जु’न्ता शा’स’क’को भनाइ छ । यता ज्या’न जो’गाउ’न भा’गेका म्या’नमारीहरुकोबारेमा था’इल्याण्ड सरकारले भने कुनै प्र’तिक्रिया ज’नाइसकेको छैन ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *