प्रहरी हवलदारकी श्रीमति होटलमा अर्कैसँग मस्ती गर्दै गर्दा अचानक श्रीमान् होटल पुगे पछी देखियो यस्तो हाल (भिडियो हेर्नुहोस्)

राेचक-खबर समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

पति पत्निको नाता बिश्वासको हो भनिन्छ । तर भारतमा यस्तो अचम्मको घ’टना बाहिर आएको छ । पन्जावमा एक जोडी पति र पत्नीबीचको झ ‘ग डा भाइरल भएको छ । एक होटलबाट विवाहित महिला आफ्नो प्रेमिकासँग बाहिर निस्किएपछि श्रीमान जाइलागेका थिए । उनले आफ्नी श्रीमतीलाई झा’ प डको वर्षात् गरेका थिए । यो पुरै घ’टना सिसीटिभीमा कै’द भएको थियो ।

रिपोर्टका अनुसार ती महिला र उनको श्रीमानबीच डि’भोर्स केश चलिरहेको छ । तर, पतिसँग पैसा लिएपछि पनि ती महिलाले डि’भोर्स दिन नमानेको र विवाहत्तेर स ‘म्ब न्धमा रहेको मिडिया रिपोर्टमा उल्लेख छ । आफ्नी श्रीमती होटलमा प्रेमीसँग गएको थाहा पाएपछि श्रीमानले आफ्ना साथीहरु लिएर होटल पुगेका थिए । उनले सबैको अगाडि श्रीमतीमाथि हा’ त पा त गरेको सिसीटिभी फुटेमा रेकर्ड भएको थियो ।

ती व्यक्ति प्रहरी हवल्दार रहेको र जालन्धरमा बस्दै आइरहेका थिए । त्यस्तै उनको पत्नी गुरदासपुरबाट हुन् भने प्रेमी एसजीपीसीको कर्मचारी हुन् । जब उनी आफ्नो प्रेमीसँग होटलमा पुगिन् तब उनको श्रीमानले उनलाई रं’ गे हा त समात्न सफल भएका थिए । उनका अनुसार ६ वर्ष अगाडि उनीहरुको विवाह भएको थियो । समय बित्दै जाँदा उनीहरुबीच डि’भोर्स हुने निर्णय समेत भयो । तर, पत्नीले आफ्नो भागको सम्पत्ति लिदाँ पनि डि’भोर्स नदिएपछि श्रीमान् डि’भोर्स नदिनुको कारण खोजिरहेका थिए ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *