सुर्खेतमा घट्यो अचम्मको घ’टना : दिदी बहिनी बिच बिहे गर्न नपाउदा दिदीले बहिनीलाई सिन्दुर हालेर संगै संसारबाट बिदा भए

राेचक-खबर समाचार समाज
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

सुर्खेत । सुर्खेतमा जंगलमा घाँस का’ट्न गएका दिदीबहिनी झु ‘न्डि’एको अवस्थामा मृ’त फेला परेका छन् । पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा बस्दै आएका दुईजना दिदीबहिनी यस्तो अवस्थामा मृ’त भेटिएका हुन् ।

१४ र १५ वर्षीया किशोरी दिदीबहिनी यस्तो अवस्थामा शुक्रबार मृ’त फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी रामप्रसादले बताए । उनकाका अनुसार उनीहरू शुक्रबार बिहान ८ बजे घरबाट घाँस का’ट्न नजिकैको जंगलमा गएका थिए । सोही ठाउँमा ११ बजे यस्तो अवस्थामा स्थानीयले देखेका थिए ।

प्रहरीले नाम नखुलाए पनि १४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया किशोरी कक्षा ८ मा पढ्दै आएको पनि घर्तीले बताए । ‘दुवैजना कमला बादीकी दिदीका छोरीहरू हुन् । कमला बादीकै घरमा बसेर अध्ययन गर्दै आएका थिए ।’ उनले भने, ‘स्थानीयले दुईजना बालिकालाई यो अवस्थामा भेट्टाएपछि प्रहरीलाई खबर गरेका थिए ।’

‘दुईजना बालिकाहरू आफ्नो सानीआमा (आमाको बहीनी) कमला बादीको घरमा बसेर पढ्दै आएका रहेछन्’ घर्तीले भने, ‘बिहान घाँस का ट्न भनेर जंगल गएका उनीहरूलाई यो अवस्थामा स्थानीयहरूले देखेका रहेछन् ।’

घटना अहिले चारैतिर चर्चामा छ । आमाका अनुसार यी दूई दिदि बहिनि एक आपसमा प्रेम गर्ने गरेको पनि खुलेको छ । आमाका अनुसार उनीहरु हामी संगै बिहे गर्छौ भन्ने गरेको पनि उनले बताएकी छन् ।

कुनै बेला त सिन्दुर पनि हाल्ने कुरा गर्थे हामीले धेरै सम्झायौ आखिर किन यस्तो गर्छौं भनेर हामीले धेरै सम्झाउन खोजेका थियौ तर उनीहरु हाम्रो कुरा सुन्दै नसुन्ने । एकोहोरो मायामा थिए उनीहरु एक अर्काबीच बाच्न नसक्ने भएपछि उनीहरुले यस्तो निर्णय लिएको हुन् सक्ने आशंका गरिएको छ ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *