जुन रात केटा भेट्नु जान्थी त्यो रात भर मलाई फोनमा यस्तो सुनाउथि… (भिडियो )

राेचक-खबर समाचार समाज
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

श्रीमान् बिदेशमा छन् तर श्रीमति नेपालमा तीन पटक पोइल गइसकिन् । सासुले फर्काएर ल्याइन् तर फेरि गइन् । यो घ’टना दाङको हो । त्यहाँको तुलसिपुर उपमहानगरपालिका वडा नं १६ को रकै भन्ने ठाउँमा एक महिलाले यस्तो गरेकी हुन् ।

श्रीमान् हुँदा हुँदै अर्कैसंग तीन तीन पटकसम्म भागेर विबाह गरेकी छन् । उनले गरेको यो कामदेखि घरका सबै र माईति पट्टीका सबै अचम्मित परिरहेका छन् । ती महिलाको श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा कतारमा कार्यरत छन् । श्रीमान् विदेशमा भएको समयमा उनले यस्तो काम गरेकी हुन् ।

उनी वर्षले जम्मा २४ वर्षकी भएकी छन् तर उनको एउटा ८ वर्षको र १४ महिनाको छोरापनि छ । यि दुवै सन्तानकी आमा भएरपनि किन यस्तो गरेको होलाभन्दै देख्ने, सुन्ने र जान्ने सबै उनको व्यवहारदेखि चकित छन्।

यसरी श्रीमान् र घर छाडेर पटक पटक अर्कैसंग जाने उनी हुन् पुष्पा । उनी फेरी यो पटक पनि सानो १४ महिनाको छोरासंगै भागेको भन्ने उनकी सासुले बताएकी छन् । सासुको भनाई अुनसार पुष्पा योभन्दा पहिलापनि यसैगरी अरुसंगै जाँदा उनका पतिले उनलाई छोराहरुकोलागी फकाएर ल्याएका थिए ।

तर पुष्पा भने फर्किंदै र फेरी जाँदै गरिरहीन् । यस पटकपनि उनी घर छाडेर गएकी छन् । उनी गएपछि सासुले उनको सबै वास्तविकता मिडिया सामू खोलेकी छन् । सासुले रुँदै बुहारीले गरेको व्यवहार र आफ्नो छोराले परदेशमा पाएको दुःखको कुरा समेत गरेकी छन् ।

उनलाई लाग्छ बुहारीले सानो नाती संगै लिएर गएको हुनाले त्यो नातीलाई कसैले केही गर्यो भन्ने पी र लागेको उनी बताउँछिन्, ‘त्यो त गई गई त्यस्का के कुरा गर्नु? मेरो छोराले यिनै नातीहरुको मुख हेरिकन त्यस्लाई ३ चोटीसम्म फर्काएर ल्यायो । र पनि त्यो फेरी गई । मेरो सानो नातीलाई आफुसंगै लगेर गएको हुनाले मलाई त्यसैको पि ‘र लो छ ।’

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *