कोरोना कहर, एउटै चितामा आठ श’व ज’ले , हेर्नुहोस् हृ’दयबिदारक भिडियो

अन्तराष्ट्रिय समाचार समाज
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

भारतको सूरत सहरको एक श’मसान घा’टमा एउटै चितामा ८ वटा श’व जलाइएको छ । भारतीय सञ्चारमाध्यम नव भारतका अनुसार घा’टमा दाह संस्कार गर्नका लागी ल्याइएका श’वको संख्या अत्याधिक भएकोहुनाले लामो समयसम्म दाह संस्कारका लागी कुर्नु पर्ने भएपछि एउटै चितामा ८ बटा श’व जलाइएको हो ।

सूरतमा मात्र नभएर गुजरातका अधिकांश घा’टको अवस्था पनि यस्तौ रहेको समचारमा उल्लेख छ । २४ घण्टा घा’टमा श’वको दाह संस्कार भइरहको भएपनि घाटमा श’व आउने संख्या बढ्दै गएको छ ।जसमध्ये अधिकांश श’व कोरोना सं’क्रमितको भएपनि भारत सरकारको आकडा र शमसानमा आएका कोरोना सं’क्रमितका शव’को आकडामा अत्याधिक मात्रामा अन्तर रहेको समचारमा बताइएको छ ।

राज्यको चार प्रमुख सहरका नगरनिमले जारी गरेको कोरोना बुलेटिनमा दैनिक २५ जनाको मृ’त्यु भएको उल्लेख गरिएको भएपनि त्यो भन्दा अत्याधिक मात्रामा मृ’त्यु भएको बताइएको छ । मध्य गुजरातको सबै भन्दा ठूलो अस्पताल एसएसजीमा पछिल्लो ९ दिनमा १८० जनाको मृ’त्यु भएको छ ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *