काठमाडौंमा हुनुहुन्छ भने सावधा’न, कोरोनाले मच्चाउँदै छ यस्तो आ’तंक, यस्तो छ आज सम्मको डर’लाग्दो डाटा

राष्टिय
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका चार हजार १०६ जना सङ्क्र’मित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा चार हजार १०६ सङ्क्र’मित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा तीन हजार ८९, भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जना गरी चार हजार १०६ नयाँ सङ्क्र’मितको पहिचान गरिएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्र’मितसँगै काठमाडौं उपत्यकामा ३४ हजार ६२१ जना सक्रिय सङ्क्र’मित पुगेका छन् ।

काठमाडौंमा हाल २५ हजार ९४०, ललितपुरमा पाँच हजार ४२९, र भक्तपुरमा तीन हजार २५२ जना सङ्क्र’मित छन् । उपत्यकामा भएका सक्रिय सङ्क्र’मितको सङ्ख्या देशभरि भएका सङ्क्र’मितको कुल सङ्ख्याको ४४ प्रतिशत हो। राजधानी उपत्यकामा अहिलेसम्म १,२१४ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृ’त्यु भएको सरकारी तथ्याङ्क छ। जस अनुसार काठमाडौंमा : ८१४, भक्तपुरः १६८, ललितपुरः २३२ मृ’त्यु भएको छ ।

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ –
११३३ / ९८५१२५५८३९ / ९८५१२५५८३७ / एम्बुलेन्स सेवाको लागि १०२, यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

हाल २२ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्र’मित रहेका छन्। वाग्मती प्रदेशका आठ, लुम्बिनी प्रदेशमा छ, प्रदेश नं १ का तीन र अन्य चार प्रदेशका एक-एक जिल्लामा अहिले उच्च सङ्ख्यामा सक्रिय सङ्क्र’मित रहेका हुन्।

थप २१ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्र’मित रहेका छन्। शुक्रवार पुष्टि भएको सङ्क्र’मितहरूमध्ये २०४ जना १० वर्षभन्दा मुनिका, ६०० जना १० देखि १९ वर्षका र ४,४०१ जना २० देखि ३९ वर्षका छन्।

त्यस्तै ४० देखि ४९ वर्षका १,५७३, ५० देखि ५९ वर्षका १,१९९ र ७० वर्षभन्दा माथिका ३६६ जनामा सङ्क्र’मण पुष्टि भएको हो।

त्यसैगरी थप ९१९६ जनामा संक्रम’ण, ५० जनाको मृ’त्यु

पछिल्लो २४ घण्टामा कोरोना ९१९६ जनामा को’रोना भाइरस संक्रम’ण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९१९६ जनामा संक्र’मण पुष्टि भएको हो । को’रोना भाइरस संक्रम’णका कारण पछिल्लो २४ घण्टामा ५० जनाको मृ,त्यु भएको छ, त्यस्तै २ हजार ९०५ जनामा संक्र’मण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा मात्र ३ हजार बढी संक्र’मित थपिएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ३०८९, ललितपुरमा ६४३ र भक्तपुरमा ३७४ जनामा संक्रम’ण पुष्टि भएको हो। प्रदेश १ मा झापामा २१६ तथा मोरङमा २७३ जना संक्र’मित थपिएका छन् । प्रदेश २ मा पर्सामा १३० तथा धनुषामा १०६ जना संक्रमि’त भेटिएका छन् ।

गण्डकीमा कास्कीमा ३९३, लुम्बिनीमा दाङमा ३६६ तथा रुपन्देहीमा ७३० जना संक्रमित भेटिएका छन् । सुदूरपश्चिममा कैलालीमा सर्वाधिक १२५ जना संक्र’मित थपिएका छन् । यही अवधिमा थप २ हजार ९०५ जना निको भएका छन् । नेपालमा हाल सम्म २ लाख ९५ हजार ३९५ जना निको भएका छन् । नेपालमा सं’क्रमित थपिएसँगै निको हुने दर ७८.२ प्रतिशतमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *