पत्रकार शिवमाथि कु’टपिट गर्ने पत्रकार महासंघका सचिव प’क्राउ

समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

नुवाकोटकै पत्रकार शिव देवकोटामाथि सां’घातिक आ’क्रमण गरेको आ’रोपमा आइतबार प’क्राउ परेका खनाललाई हि’सतमा राखिएको छ। ‘सचिव खनाललाई प’क्राउ गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले सेतोपाटीसँग भने, ‘ज्या’न मा’र्ने उद्योगअन्तर्गत तीन जना पत्रकारवि’रूद्ध जाहेरी परेकोमा एक जना प’क्राउ गरियो, अरूलाई खोज्दै छौं।’ पत्रकार महासंघ नुवाकोटका संस्थापक सदस्य तथा नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय सदस्य देवकोटामाथि सां’घातिक आ’क्रमण गरी घा’इते बनाएको आ’रोपमा खनाललाई प्रहरीले प’क्राउ गरेको हो।

देवकोटालाई सचिव खनाल, पत्रकार महासंघ नुवाकोट अध्यक्ष कपिलदेव खनाल र सदस्य सुजित भण्डारीले कु’टपिट गरी घा’इते बनाएको भन्दै जिल्ला प्रहरी कार्यालयमा कि’टानी जाहेरी परेको छ।
गत असोज ५ गते नुवाकोटको विदुरस्थित सु’खद पाउन घरमा देवकोटामाथि आ’क्रमण भएको थियो। पत्रकार महासंघमा गैरपत्रकारलाई सदस्यता दिन नहुने अडान देवकोटाले राख्दै आएका थिए। देवकोटामाथि आ’क्रमण गर्न उक्साहट गरेको आ’रोप तादी गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डेमाथि पनि छ।

 

दुखद खबर: बसले ठ’क्करबाट दुधे बालकसहित श्रीमान्, श्रीमतिको मृ’त्यु….

महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैया निजगढ सडकमा बसले स्कु’टरलाई ठ’क्कर दिँदा एकै परिवारका तीनजनाको घ’टनास्थलमै मृ’त्यु भएको छ । सिन्धुलीबाट धनगढी तर्फजाँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले आइतबार साँझ पौने ५ बजे विपरित दिशाबाट आइरहेको २–०३–००४ प ४४४२ नम्बरको स्कुटीलाई जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१ दुधौरा खोला नजिक ठ’क्कर दिँदा सो घ’टना भएको हो ।

घ’टनामा निजगढ नगरपालिका वडा नम्बर–१० लाल टोल बस्ने श्रीमान्, श्रीमति र दश महिने छोराको मृ’त्यु भएको २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रमुख श्याम मुकार महतोले बताउनुभयो ।  मृ’त्यु हुनेमा निजगढ नगरपालिका वडा नं.–१० लाल बस्ने स्कुटी चालक २६ वर्षीय तीर्थमान स्याङ्गतान, निजका २५ वर्षीया श्रीमति ज्योति स्याङ्गतान र उहाँको दश महिने छोरा आहान स्याङ्गतानको रहेकाे उहाँले जानकारी दिनुभयो ।

ठ’क्कर दिने बसका चालक फ’रार रहेका छन् भने दु’र्घटना भएका सवारी साधन ईलाका प्रहरी कार्यालय सिमराको नि’यन्त्रणमा रहेको २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रशासन प्रमुख प्रहरी नायब उपरीक्षक सुरेन्द्र कोईरालाले बताउनुभयो ।दुबै सवारी तीब्र गतिमा आउँदै गरेको तथा स्कुटीले ओ’भरटेक गर्ने क्रममा सो दु’र्घटना हुन गएको खु’लेकोमा यसबारे अ’नुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक कोईरालाले जानकारी दिनुभयो । गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *