खुमलटारमा को’ल्हाल मच्चियो , माओवादी केन्द्र फु’ट्यो !

राजनीति समाचार

काठमाडौं, जेठ २५ । नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपवहादुर रायमाझीले नेकपा माओवादी औपचारिक रुपमा विघटनको घोषणा गर्न बाँकी रहेको भन्दै आफूहरु त्यस पार्टीमा फर्किने सम्भावना नरहेको बताउनुभयो ।

रायमाझीले सोमवार साँझ विज्ञप्ति जारी गर्दै माओवादी अध्यक्ष प्रचण्डमा कुर्सीमोह, अस्थिरता, परिवारवाद र भ्रष्ट आचारण रहेको भन्दै सिंगो पार्टीलाई विघटन गरेर कांग्रेस सभापतिको शरणमा पुगेको आरोप लगाउनुभयो । आफू माओवादीमा फर्किन लागेको भन्ने भ्रम प्रचण्ड पक्षबाटै फैलाइएको भन्दै उहाँले आफूहरु केपी ओलीको नेतृत्वमा रहेको कम्युनिस्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा रहेको बताउनुभयो ।

एमालेमा बबण्डर मच्चियो , ईश्वर पोखरेलले ओलीको साथ छोडे !

सत्तारुढ नेकपा एमालेभित्र दुबै पक्ष थप कदमलाई लिएर अन्योलमा रहँदा वि’वाद लम्बिदै गएको छ । माधव पक्ष नयाँ पार्टी दर्ता गरेर अघि बढ्न सकेको छैन भने ओली माधव पक्षका मागमा सकारात्मक छैनन । बरु महासचिव ईश्वर पोखरेलको नयाँ समीकरण बन्ने सम्भावना देखिएको छ ।

सत्तारुढ नेकपा एमालेको वि’वादले पार्टी विभाजनको अन्तिम कसरतमा रहेका बेला आइतबार बसेको माधव नेपाल पक्षको बैठकले प्रधानमन्त्रीसमेत रहेको पार्टी अध्यक्ष केपी शर्मा ओलीको चालबाजीपूर्ण भ्रममा नपर्न कार्यकर्तालाई अपिल ग¥यो । प्रधानमन्त्री ओलीले सं’कट बेला वार्ताको कार्ड फ्याक्ने र सुरक्षीत बन्नेभित्री चालबाजीलाई महसुश गरेको यो पक्षले अब उपरान्त लिखित रुपमै विश्वसनीय आधार नबनेसम्म वार्ता नगर्ने निष्कर्ष निकाल्दै १० बुँदे प्रस्ताव पारित गरेको छ ।

संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले फैसला नआएसम्म एमालेभित्र संघर्ष गर्ने वा वैकल्पिक पार्टी बनाएर अघि बढ्ने भन्नेमा माधव पक्षले निर्णय लिन नसक्दा एमालेको भावी दिशा नै अन्योलमा छ ।

प्रधानमन्त्री ओली संसद् पुनःस्थापना भए माधव पक्षलाई गरिएका का’रबाही फिर्ता गर्ने र फकाएर आफु नै प्रधानमन्त्री हुने दाउमा छन् । यसकै लागि उनले स्पष्टिकरण सोधिएका थपलाई का’रबाही गरेका छैनन् । तर माधव पक्षबाहेक पार्टीका महासचिव ईश्वर पोखरेलसमेत ओलीप्रति असन्तुष्ट बन्दै गएकाले एमालेभित्र थप सं’कट पर्ने देखिन्छ ।

ओली नेतृत्वको सरकार गठन भएदेखि नै उपप्रधानमन्त्रीको जिम्मेवारीमा रहेका पोखरेललाई शुक्रबार अपदस्थ गरियो । सरकारमा हुँदा रक्षा मन्त्रालयसमेत खोसेर उपप्रधानमन्त्रीमा मात्रै सीमित राखेर वेवास्ता गरिएका पोखरेललाई तत्कालिन नेकपामा समेत ओलीले उपेक्षा नै गरेका थिए ।

एमालेका निर्वाचित महासचिवलाई पन्छाएर विष्णु पौडेललाई जिम्मेवारी दिएपछि पोखरेलमा कुण्ठा पैदा भएको तथ्य मन्त्रीबाट मुक्त भएपछि आइतबार सार्वजनिक गरेको उनको भनाईमा प्रष्ट झल्किएको छ ।

एमालेको महासचिवमा फर्किसकेपछि पनि माइन्युट लेख्ने उनको जिम्मेवारी खोसेर ओलीले आफ्ना मुख्य सल्लाहकार विष्णु रिमाल र सचिव प्रदीप ज्ञवालीलाई दिएका थिए । यसरी पद पाएर पनि गु’मराहमा रहेका पोखरेल ओलीबाट टाढीदै गएकाले एमालेको समीकरणमा फरक ढंगले प्रस्तुत हुने सं’केत देखिन थालेको छ । किनकी यसअघि पनि पोखरेल एमाले एकताको पक्षमा उभिएका थिएनन् ।

एमाले विवाद समाधानका लागि प्रधानमन्त्री ओलीले नचाँहदासम्म कुनै कोर्ष परिवर्तनको सम्भावना छैन । सत्तालिप्साको कठोरमा बाटोमा अघि बढेका ओली शक्ति बाँडफाँड गरेर माधव पक्षलाई फकाउन पनि चाहदैनन् । त्यसैले एमाले विभाजन र एकताका लागि ओलीबाहेकको अर्को शक्ति निर्णायक देखिदैन ।

त्यसैगरी कोरोना भाइरसको सं’क्रमण अहिले वि`श्वकै सबैभन्दा ठूलो चि’न्ता`को विषय बनेको छ ।लगातार बढ्दै गएको सं’क्रमणका कारण देशका हरेक कुरामा प्रभाव पार्न थालेको छ ।यो भाइ`रसले विशेष गरेर स्वास्थ`लाई गहिरो रुपमा असर पुऱ्याइ`रहेको छ ।

नेपालमा समेत सं’क्र`मण फैलने क्रममा तिब्रता आएको छ ।नेपालका कतिपय अस्प`तालहरुमा बेड खाली नभएका समा`चारहरु सार्व`जनिक भैरहेका छन् भने अक्सी`जनको अभावका कारण बिस्तारै मृ`त्युदर समेत बढ्न थालेको छ ।सं’क्रमणका कारण मृ’त्युको तथ्यांक पनि बढ्न थालेको छ ।विभिन्न स्थान`हरुमा सं’क्रमण पुष्टिको बारेमा कोरोना वरीक्षण पनि हुन सकि`रहेको छैन ।

यस्तै अवस्थालाई ध्यान दिँदै डाक्टरले मानिस`हरुलाई उनीहरुको स्वास्थ्यको बारेमा थाहा पाउनका लागि ६ मिनेटको वाक टेस्ट गर्ने सल्लाह दिएको छ ।विशे`षज्ञका अनुसार यस प्रकारको उपाय`बाट आफ्नो स्वास्थ्य र श`रीरमा अक्सी`जनको स्थितिको बारेमा सजिलै थाहा पाउन सकिन्छ ।

के हो ६ मिनेटको परीक्षण प्रकृया ?

विशे`षज्ञका अनुसार कोरोनाको दोस्रो लहरमा मानिस`हरुमा सास सम्बन्धि समस्या धेरै देखिएको छ ।परी`क्षणको अभावमा धेरै मानिस`हरुलाई संक्र`मण भएको धेरै समय`सम्म पनि थाहा हुँदैन र अचा`नक उनीहरुलाई समस्या भएको मह`सुस हुन शुरु हुन्छ । त्यस्ता मानिसको घरमा नै अक्सी`मीटरको उपयोग गर्दै श`रीरमा अक्सीजन सेचुरेश`नको प`रीक्षण गरि`रहनु पर्छ ।

६ मिनेटमा गरिने कस्तो परीक्षण ?

विशेषज्ञका अनुसार जुन मानिस`लाई कोरोनाको लक्षण मह`सुस भइरहेको छ, उसको प्रार`म्भिक रुपमा घरमा नै आफ्नो स्वा`स्थ परीक्षण गर्न सकिन्छ ।त्यसका लागि स`बैभन्दा पहिला अक्सी`मीटरको प्रयोगले सेचु`रेशन हेर्नु पर्छ र त्यसपछि ६ मिनेटसम्म नरोकि|कन सामान्य गतिमा हिंड्नु पर्छ ।६ मिनेट`पछि यदि अक्सीजनको स्तर ३ देखि ४ अंक भन्दा तल झऱ्यो भने त्यो व्यक्ति साव|धान हुनु आवश्यक हुनु पर्छ ।

उदाहरणका लागि पहिलो परीक्षमा अक्सी`मीटरको रिडिङ ९५ देखिएको छ भने ६ मिनेटसम्म हिँडे पछिको परीक्ष`णमा यदि घटेर ९२ भयो भने सतर्क हुनु आवश्यक छ । यसले फोक्सो`को स`मस्या र शरीरमा अक्सी`जनको कमीको संकेत दिएको हुन सक्छ ।त्यस्ता मानिसले तुरुन्त कोभिड परीक्ष`ण गराएर उचित उपचारको शुरुवात गर्नु आवश्यक छ ।

कस्ता व्यक्तिले यस्तो परिक्षण गर्नु हुँदैन ?

डाक्टरका अनु`सार जुन मानिसमा आस्थमा (दम) को समस्या छ, उसले यस्तो परिक्षण गर्नु हुँदैन ।यसबाहेक ६० वर्षभन्दा बढि उमेरका व्यक्तिले ६ मिनेटको ठाउँमा ३ मिनेट हिंडेर यस प्र`कारको परीक्ष`ण गर्न सक्छन् ।यस प्रकारको परीक्ष`णको माध्यम`बाट अक्सी`जनको कमी पत्ता लगाएर सही समयमा विरामीलाई अस्प`तालमा भर्ना गर्न सहयोग पुग्छ ।

अक्सीजनको स्तर बढाउने उपाय – विशेषज्ञका अनुसार यदि कुनै विरामीलाई फोक्सोमा स`मस्या देखिएको छ र उस`लाई तुरुन्त अक्सीजन प्राप्त हुन सकेन भने घरमा नै केही उपाय`लाई प्रयोगमा ल्याउन सकिन्छ ।

त्यस्ता विरामी`लाई कम्तिमा १ देखि २ घण्टा घोप्टे परेर सुत्न लगाउनु पर्छ ।यस्तो गर्दा फोक्सोलाई आराम प्राप्त हुन्छ र अक्सीज`नको स्तरमा सुधार हुन्छ । एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *