नेपाली सेनाका पूर्व जवानको हर्कत : गर्भमा ३ महिनाको बच्चा हुँदा एउटी महिलाले म हुँ श्रीमती भन्दै आइन्, विदेश गएपछि उतै अर्की श्रीमती (भिडियो हेर्नुस्)

समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । विवाह भएको छोटो समयमा नै श्रीमान श्रीमतीको सम्बन्ध किन वि’ग्रन्छ । श्रीमान श्रीमतीवाट अभिभावक बनिसकेर पनि सम्बन्ध वि’ग्रदा त्यो बच्चाको भविष्य के होला ? पूर्व नेपाली सेनाका जवाफ जसले प्रेम विवाह गरे । विवाह पछि उनले परिवारकै सल्लाहमा जागिर छोडेर वैदेशिक रोजगारीका लागि उनी वाहिर गए । पार्वती रावल सुर्खेत माइत रहेकी उनी विवाह गरेर महादेव खड्कासंग विवाह गरेर महेन्द्रनगर पुगेकी थिइन् । उनीहरुको प्रेम विवाह भएको थियो ।

पार्वतीको भिनाजु पनि सेनामै थिए । उनी भिनाजुलाई भेट्न जाँदा महादेवले देखेका थिए । महादेवले नै पार्वतीका भिनाजुसंग उनका बारेमा सबै बुझेका थिए । भिनाजु मार्फत चिनजान भएर उनीहरुको विवाह भएको हो । उनीहरुको काठमाडौमा चिजान भएको हो । रामवहादुर विष्ट उनको भिनाजुको नाम हो । तलेजु भवानीमा महादेवले ड्युटी गर्थे । आफ्नो वुवाको नि’धन भएका कारण भिनाजुलाई नै उनले अभिभावकका रुपमा लिएकी थिइन् । त्यसैले भिनाजुले महादेवले प्रेम प्रस्ताव राखेको बताएका थिए ।

त्यतीबेला भिनाजुले महादेवका बारेमा राम्रै कुरा गरेपछि उनले विवाह गर्ने नि’धो गरिन् । घरवाटै भब्य विवाह गर्ने तयारी गरेकै बेलामा पार्वती ग’र्भवती भइन् । त्यसपछि उनीहरुले मन्दिरमा गएर विवाह गरेका थिए । विवाह पछि महादेवको मोवाइलमा युवतीहरुको फोन आएको थाहा पाएपछि उनले सोधिन् । विवाह भएको केही समयमै अर्की महिलाले महादेवलाई आफ्नो श्रीमान भनेर दावी गर्दै कानुनी प्रकृयामा जाने बताइन् । पार्वती ग’र्भवती भएको तीन महिनामा श्रीमानलाई अर्को महिलाले फोन गरेर महादेव मेरो श्रीमान हो उनीसंग मेरो ५ वर्षको बच्चा छ भनेर श्रीमानलाई फोन गरेको आफुले सुनेको बताइन् ।

त्यसपछि ति महिलाले आफु प्रहरी इन्सपेक्टर हो भन्दै ज्यान लिने ध ‘म्की दिएको बताइन् । तर केही समय पछि त्यो कुरा त्यसै सेलाईपछि उनी अब परिवारको लागि सेनाको जागिरले पुग्दैन म भिक्टोरिया जान्छु भनेर सल्लाह गरेपछि उनले आफ्नो गहना बेचेर विदेश पठाएकी हुन् । उनले त्यसका लागि १० लाख रुपैया जम्मा गरेकी थिइन् । तर विदेश गएपछि पनि राम्रै सम्बन्ध भएक श्रीमानले अचानक विवाह गरेको खबर उनले देवरवाट थाहा पाइन् । उनले काठमाडौमा आएर अर्काको भाँडा माझेर छोरी हुर्काएर बसेकी थिइन् । मध्यरातमा देवरले फोन गरेर दाईको त विवाह भयो भनेर अर्की महिलासंगको तस्बिर पठाएको बताइन् ।

‘हामी ख’तरामा छौं’ भनेर दम्पत्तीले फोन गर्दा पुगेन प्रहरी : श्रीमतीको ज्या’न गयो, श्रीमान ग’म्भिर

 

रौतहट। आफुहरुको ज्यान ख’तरामा छ भन्दै एक दम्पत्तीले प्रहरीलाई फोनमा खबर गरे । तर प्रहरी पुग्नु अगावै एक हुल पुग्यो र उनीहरुलाई आ’ क्र म ण गर्यो । श्रीमानलाई बचाउन खोज्दा श्रीमतीको ज्यान गएको छ भने श्रीमान ग’म्भिर अवस्थामा अस्पतालमा उपचारार्थ छन।

रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा महेश तिवारीको दम्पतीमाथी आ’ क्र म ण भएको हो । उनीहरुलाई गाउँकै युवाहरुले आ’ क्र म ण गरेका थिए। श्रीमानलाई बचाउन खोज्दा महेशकी श्रीमती जगरामी देवीको नि’धन भएको छ । उनीहरुलाई ४ जनाले आ’ क्र म ण गरेका हुन्।

शुक्रवार साँझ देवाही गोनाही–५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखिया सहित चार जना मिलेर दम्पतीलाई आ’ क्र म ण गरेका हुन् । प्रजित र सोनालाल दाजुभाई हुन् । साँझ चिया खाएर गफ गर्दै बसेका उनीहरुलाई एक समुह पुगेर ध ‘म्की दियो । उनीहरुको टोली गाउँतिर गएपछि ‘हामी ख’तरामा छौं’ भनेर दम्पत्तीले प्रहरीलाई फोन गरे।

तर प्रहरी समयमा पुगेन । प्रहरी नपुग्दै त्यो समुह फेरी फर्केर आएर दम्पत्ती माथि आ ‘क्र म ण गरेको हो । घ’टनामा संलग्नहरु अन्य ३ जना फ रा र छन् । ग’म्भीर घा’इते भएका महेशको बिरगञ्ज स्थित एलएस न्युरो अस्पतामा उपचार भईरहेको छ । उनको अवस्था ग’म्भीर छ । घ’टनामा संलग्न मध्येका स्थानीय बली मुखियालाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धीविक्रम शाहाले जानकारी दिएका छन्।

असारमा मुखिया परिवार र दुवे परिवार बिच बाटोको निकाश निकाल्ने बारेमा विवाद भएको थियो । सो विवादमा दुवेको तर्फबाट अदालतमा महेश तिवारी साक्षी बनेका थिए । साक्षी बसेको विषयमा मुखिया परिवारले उनलाई ध म्की दिँदै आएको थियो । (रातोपाटीबाट)

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *