आफूलाई ब’लात्कार गर्ने कश्यपलाई प’क्राउ नगरे प्रहरी चौकीमै भोक ह’ड्ताल गर्ने पायलको चे’तावनी

अन्तराष्ट्रिय समाचार
SHARE

एजेन्सी । अभिनेत्री पायल घोषले आफूलाई ब’ ला त्का र गर्ने बलिउड निर्देशक अनुराग कश्यपलाई प’क्राउ नगरे भोक ह’डताल गर्ने चे’तावनी दिएकी छन् । घोषले निर्देशक कश्यपवि’रूद्ध मुम्बईस्थित वर्षोवा प्रहरी चौकीमा उजुरी दिएकी छन् ।

निर्देशक कश्यपवि’रूद्ध प्रहरीमा उजुरी दिएको साता दिनपछि उजुरीको पछिल्लो स्थिति बुझ्न त्यहाँ पुगेकी घोषले प्रहरीलाई नै यस्तो चेतावनी दिएकी हुन् । उनले प्रहरीले घ’टनाको निष्पक्ष अनुसन्धान गर्नेमा आफूलाई विश्वास भएको तर केही नगरेमा भने प्रहरी चौकीमा नै भोक हडताल गर्ने बताएकी छन् ।

उनी त्यहाँ पुग्दा उनको उजुरीको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीको रात्रिकालिन ड्यूटी भएका कारण उनको भेट हुनसकेन । उनले ती अधिकारी भेट्न पुनः कार्यालय आउने जनाएकी छन् । पायलले निर्देशक कश्यपले सन् २०१३ मा आफूमाथि ब’ ला त्का र गरेको आ’रोप लगाएकी छिन् ।’

‘हामी ख’तरामा छौं’ भनेर दम्पत्तीले फोन गर्दा पुगेन प्रहरी : श्रीमतीको ज्या’न गयो, श्रीमान ग’म्भिर

 

रौतहट। आफुहरुको ज्यान ख’तरामा छ भन्दै एक दम्पत्तीले प्रहरीलाई फोनमा खबर गरे । तर प्रहरी पुग्नु अगावै एक हुल पुग्यो र उनीहरुलाई आ’ क्र म ण गर्यो । श्रीमानलाई बचाउन खोज्दा श्रीमतीको ज्यान गएको छ भने श्रीमान ग’म्भिर अवस्थामा अस्पतालमा उपचारार्थ छन।

रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा महेश तिवारीको दम्पतीमाथी आ’ क्र म ण भएको हो । उनीहरुलाई गाउँकै युवाहरुले आ’ क्र म ण गरेका थिए। श्रीमानलाई बचाउन खोज्दा महेशकी श्रीमती जगरामी देवीको नि’धन भएको छ । उनीहरुलाई ४ जनाले आ’ क्र म ण गरेका हुन्।

शुक्रवार साँझ देवाही गोनाही–५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखिया सहित चार जना मिलेर दम्पतीलाई आ’ क्र म ण गरेका हुन् । प्रजित र सोनालाल दाजुभाई हुन् । साँझ चिया खाएर गफ गर्दै बसेका उनीहरुलाई एक समुह पुगेर ध ‘म्की दियो । उनीहरुको टोली गाउँतिर गएपछि ‘हामी ख’तरामा छौं’ भनेर दम्पत्तीले प्रहरीलाई फोन गरे।

तर प्रहरी समयमा पुगेन । प्रहरी नपुग्दै त्यो समुह फेरी फर्केर आएर दम्पत्ती माथि आ ‘क्र म ण गरेको हो । घ’टनामा संलग्नहरु अन्य ३ जना फ रा र छन् । ग’म्भीर घा’इते भएका महेशको बिरगञ्ज स्थित एलएस न्युरो अस्पतामा उपचार भईरहेको छ । उनको अवस्था ग’म्भीर छ । घ’टनामा संलग्न मध्येका स्थानीय बली मुखियालाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धीविक्रम शाहाले जानकारी दिएका छन्।

असारमा मुखिया परिवार र दुवे परिवार बिच बाटोको निकाश निकाल्ने बारेमा विवाद भएको थियो । सो विवादमा दुवेको तर्फबाट अदालतमा महेश तिवारी साक्षी बनेका थिए । साक्षी बसेको विषयमा मुखिया परिवारले उनलाई ध म्की दिँदै आएको थियो । (रातोपाटीबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *