सर्वोच्चलाई राष्ट्रपतिको जवाफ: ‘राष्ट्रपतिले गरेका निर्णय अदालतले औँला उठाउन सक्दैन’

राष्टिय समाचार

काठमाडौं- राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमालाई जवाफ पठाउँदै राष्ट्रपतिले गरेका निर्णयलाई अदालतले औँला उठाउन नमिल्ने जवाफ पठाएको छ । अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा राष्ट्रपति कार्यालयको निर्णय सर्वोच्चले बदर गर्न नसक्ने जवाफ पठाएको हो ।

राष्ट्रपति कार्यालयका निमित्त सचिव रूपनारायण भट्टराईले आज सर्वोच्च अदालतमा लिखित जवाफ पठाउँदै राष्ट्रपतिले संविधान बमोजिम गरेका कामकारबाही र निर्णय अदालतले बदर गर्न नसक्ने जिकिर गरेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठमा केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैले प्रधानमन्त्रीमा गरेको दाबी नपुग्ने ठहर गरेकी थिइन्।

त्यसपछि प्रधानमन्त्री ओलीको सिफारिशमा प्रतिनिधि सभा विघटन गरी आगामी कात्तिक र मंसीरमा निर्वाचनको मिति तोकेकी थिइन्। ती निर्णय विरूद्ध परेका रिटमा सर्वोच्च अदालतले कारणदेखाउ आदेश जारी गरेको थियो।

त्यसैमा जवाफ पठाउँदै राष्ट्रपति कार्यालयले भनेको छ, “राष्ट्रपतिलाई संविधानले सुम्पिएको जिम्मेवारी पूरा गर्ने सिलसिलामा आफ्नो पदीय हैसियतले सम्पादन गरेका कामकारबाहीको विषयमा निज पदमा रहँदा वा सेवानिवृत्त भएपछि निज उपर मुद्दा नचलाइने भनी राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ मा व्यवस्था गरी पदीय उन्मुक्ति प्रदान गरिएको छ। त्यसैले राष्ट्रपतिबाट संविधान बमोजिम सम्पादन भएको कामबारबाही र निर्णय अदालतबाट बदर हुन सक्दैन र अमुक व्यक्तिलाई प्रधानमन्त्री नियुक्ति गर्ने भनी परमादेश जारी हुन सक्दैन। यस्तो माग गर्नु आफैंमा संविधान विपरीतको विषय हो।”

राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीले विश्वासको मत पाउने आधार छ वा छैन भन्ने कुरा यकिन गर्ने अधिकार राष्ट्रपतिलाई भएको पनि जिकिर गरेको छ। लिखित जवाफमा भनिएको छ, “संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि दुई जना दाबीकर्ताले पेश गर्नुभएको दाबीमा विश्वासको मत प्राप्त गर्नसक्ने आधार रहे वा नरहेको विषयमा यकिन गरी निर्णय गर्ने अधिकार र कर्तव्य स्वयं राष्ट्रपतिको हो। राष्ट्राध्यक्षको हैसियतमा सम्माननीय राष्ट्रपतिबाट संविधानको धारा ७६ बमोजिम भए गरेका कामकार’बाहीका विषयमा रिट क्षेत्राधिकार आकर्षित हुने होइन र यो विषय न्यायिक पुनरावलोकनको विषय पनि होइन।”

त्यसैगरी कोरोना भाइरसको सं’क्रमण अहिले वि`श्वकै सबैभन्दा ठूलो चि’न्ता`को विषय बनेको छ ।लगातार बढ्दै गएको सं’क्रमणका कारण देशका हरेक कुरामा प्रभाव पार्न थालेको छ ।यो भाइ`रसले विशेष गरेर स्वास्थ`लाई गहिरो रुपमा असर पुऱ्याइ`रहेको छ ।

नेपालमा समेत सं’क्र`मण फैलने क्रममा तिब्रता आएको छ ।नेपालका कतिपय अस्प`तालहरुमा बेड खाली नभएका समा`चारहरु सार्व`जनिक भैरहेका छन् भने अक्सी`जनको अभावका कारण बिस्तारै मृ`त्युदर समेत बढ्न थालेको छ ।सं’क्रमणका कारण मृ’त्युको तथ्यांक पनि बढ्न थालेको छ ।विभिन्न स्थान`हरुमा सं’क्रमण पुष्टिको बारेमा कोरोना वरीक्षण पनि हुन सकि`रहेको छैन ।

यस्तै अवस्थालाई ध्यान दिँदै डाक्टरले मानिस`हरुलाई उनीहरुको स्वास्थ्यको बारेमा थाहा पाउनका लागि ६ मिनेटको वाक टेस्ट गर्ने सल्लाह दिएको छ ।विशे`षज्ञका अनुसार यस प्रकारको उपाय`बाट आफ्नो स्वास्थ्य र श`रीरमा अक्सी`जनको स्थितिको बारेमा सजिलै थाहा पाउन सकिन्छ ।

के हो ६ मिनेटको परीक्षण प्रकृया ?

विशे`षज्ञका अनुसार कोरोनाको दोस्रो लहरमा मानिस`हरुमा सास सम्बन्धि समस्या धेरै देखिएको छ ।परी`क्षणको अभावमा धेरै मानिस`हरुलाई संक्र`मण भएको धेरै समय`सम्म पनि थाहा हुँदैन र अचा`नक उनीहरुलाई समस्या भएको मह`सुस हुन शुरु हुन्छ । त्यस्ता मानिसको घरमा नै अक्सी`मीटरको उपयोग गर्दै श`रीरमा अक्सीजन सेचुरेश`नको प`रीक्षण गरि`रहनु पर्छ ।

६ मिनेटमा गरिने कस्तो परीक्षण ?

विशेषज्ञका अनुसार जुन मानिस`लाई कोरोनाको लक्षण मह`सुस भइरहेको छ, उसको प्रार`म्भिक रुपमा घरमा नै आफ्नो स्वा`स्थ परीक्षण गर्न सकिन्छ ।त्यसका लागि स`बैभन्दा पहिला अक्सी`मीटरको प्रयोगले सेचु`रेशन हेर्नु पर्छ र त्यसपछि ६ मिनेटसम्म नरोकि|कन सामान्य गतिमा हिंड्नु पर्छ ।६ मिनेट`पछि यदि अक्सीजनको स्तर ३ देखि ४ अंक भन्दा तल झऱ्यो भने त्यो व्यक्ति साव|धान हुनु आवश्यक हुनु पर्छ ।

उदाहरणका लागि पहिलो परीक्षमा अक्सी`मीटरको रिडिङ ९५ देखिएको छ भने ६ मिनेटसम्म हिँडे पछिको परीक्ष`णमा यदि घटेर ९२ भयो भने सतर्क हुनु आवश्यक छ । यसले फोक्सो`को स`मस्या र शरीरमा अक्सी`जनको कमीको संकेत दिएको हुन सक्छ ।त्यस्ता मानिसले तुरुन्त कोभिड परीक्ष`ण गराएर उचित उपचारको शुरुवात गर्नु आवश्यक छ ।

कस्ता व्यक्तिले यस्तो परिक्षण गर्नु हुँदैन ?

डाक्टरका अनु`सार जुन मानिसमा आस्थमा (दम) को समस्या छ, उसले यस्तो परिक्षण गर्नु हुँदैन ।यसबाहेक ६० वर्षभन्दा बढि उमेरका व्यक्तिले ६ मिनेटको ठाउँमा ३ मिनेट हिंडेर यस प्र`कारको परीक्ष`ण गर्न सक्छन् ।यस प्रकारको परीक्ष`णको माध्यम`बाट अक्सी`जनको कमी पत्ता लगाएर सही समयमा विरामीलाई अस्प`तालमा भर्ना गर्न सहयोग पुग्छ ।

अक्सीजनको स्तर बढाउने उपाय – विशेषज्ञका अनुसार यदि कुनै विरामीलाई फोक्सोमा स`मस्या देखिएको छ र उस`लाई तुरुन्त अक्सीजन प्राप्त हुन सकेन भने घरमा नै केही उपाय`लाई प्रयोगमा ल्याउन सकिन्छ ।

त्यस्ता विरामी`लाई कम्तिमा १ देखि २ घण्टा घोप्टे परेर सुत्न लगाउनु पर्छ ।यस्तो गर्दा फोक्सोलाई आराम प्राप्त हुन्छ र अक्सीज`नको स्तरमा सुधार हुन्छ । एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *