उपत्यकामा सं’क्रमण बढ्न थालेपछि उच्च सतर्कता अपनाउन थालियो

समाचार समाज स्वास्थ्य

काठमाडौं । राजधानीमा कोभिड–१९ सं’क्रमितको संख्या बढ्न थालेपछि महानगरले उच्च सतर्कता अपनाउन थालेको छ । काठमाडौं महानगरपालिका क्षेत्रमा सं’क्रमितको संख्या बढेर झन्डै २० प्रतिशतको हा’राहारीमा पुग्न थालेको छ ।

महानगरले तेस्रो लहरको सं’क्रमण आउन सक्ने ख’तरा बढेपछि उच्च सतर्कता बढाउन थालेको हो । विश्व स्वास्थ्य संगठनले तेस्रो लहरले बालबालिकालाई सं’क्रमित गराउने चे’तावनी दिइरहेका बेला पछिल्लो समय उपत्यकाका अधिकांश अस्पतालमा कोभिडको लक्षण देखिने बालबालिकाको संख्या बढिरहेको छ ।

तेस्रो चरणको सं’क्रमण आउन सक्ने आँकलन गर्दै कामपाले महानगर क्षेत्रका तीन आइसोलेसन सेन्टरलाई थप स्वाथ्य सामग्रीसहित व्यवस्थित गर्न शुरू गरेको छ ।कामपा शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कँवरले महानगरले व्यवस्थापन गरेको सामाखुसीको राधास्वामी, क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालय र नरदेवी अस्पतालमा रहेको आइसोलेसन सेन्टरलाई व्यवस्थित गर्न शुरू गरेको जानकारी दिए ।

कामपाले नरदेवी आयुर्वेदिक अस्पतालको आइसोलेसन सेन्टर बन्द गरिसकेको थियो तर संख्या ह्वात्तै बढेपछि फेरि खुला गर्ने योजना बनाएको छ । तथ्यांकअनुसार मंगलबार राजधानीमा झन्डै ४ सयको हाराहारीमा संक्रमित बढेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमामा छ ।। राजधानीमा कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि महानगरले उच्च सतर्कता अपनाउन थालेको छ । काठमाडौं महानगरपालिका क्षेत्रमा संक्रमितको संख्या बढेर झन्डै २० प्रतिशतको हाराहारीमा पुग्न थालेको छ ।

महानगरले तेस्रो लहरको सं’क्रमण आउन सक्ने खतरा बढेपछि उच्च सतर्कता बढाउन थालेको हो । विश्व स्वास्थ्य संगठनले तेस्रो लहरले बालबालिकालाई संक्रमित गराउने चे’तावनी दिइरहेका बेला पछिल्लो समय उपत्यकाका अधिकांश अस्पतालमा कोभिडको लक्षण देखिने बालबालिकाको संख्या बढिरहेको छ ।

तेस्रो चरणको सं’क्रमण आउन सक्ने आँकलन गर्दै कामपाले महानगर क्षेत्रका तीन आइसोलेसन सेन्टरलाई थप स्वाथ्य सामग्रीसहित व्यवस्थित गर्न शुरू गरेको छ ।

कामपा शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कँवरले महानगरले व्यवस्थापन गरेको सामाखुसीको राधास्वामी, क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालय र नरदेवी अस्पतालमा रहेको आइसोलेसन सेन्टरलाई व्यवस्थित गर्न शुरू गरेको जानकारी दिए ।

कामपाले नरदेवी आयुर्वेदिक अस्पतालको आइसोलेसन सेन्टर बन्द गरिसकेको थियो तर संख्या ह्वात्तै बढेपछि फेरि खुला गर्ने योजना बनाएको छ । तथ्यांकअनुसार मंगलबार राजधानीमा झन्डै ४ सयको हाराहारीमा संक्रमित बढेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमामा छ ।

त्यसैगरी कोरोना भाइरसको सं’क्रमण अहिले वि`श्वकै सबैभन्दा ठूलो चि’न्ता`को विषय बनेको छ ।लगातार बढ्दै गएको सं’क्रमणका कारण देशका हरेक कुरामा प्रभाव पार्न थालेको छ ।यो भाइ`रसले विशेष गरेर स्वास्थ`लाई गहिरो रुपमा असर पुऱ्याइ`रहेको छ ।

नेपालमा समेत सं’क्र`मण फैलने क्रममा तिब्रता आएको छ ।नेपालका कतिपय अस्प`तालहरुमा बेड खाली नभएका समा`चारहरु सार्व`जनिक भैरहेका छन् भने अक्सी`जनको अभावका कारण बिस्तारै मृ`त्युदर समेत बढ्न थालेको छ ।सं’क्रमणका कारण मृ’त्युको तथ्यांक पनि बढ्न थालेको छ ।विभिन्न स्थान`हरुमा सं’क्रमण पुष्टिको बारेमा कोरोना वरीक्षण पनि हुन सकि`रहेको छैन ।

यस्तै अवस्थालाई ध्यान दिँदै डाक्टरले मानिस`हरुलाई उनीहरुको स्वास्थ्यको बारेमा थाहा पाउनका लागि ६ मिनेटको वाक टेस्ट गर्ने सल्लाह दिएको छ ।विशे`षज्ञका अनुसार यस प्रकारको उपाय`बाट आफ्नो स्वास्थ्य र श`रीरमा अक्सी`जनको स्थितिको बारेमा सजिलै थाहा पाउन सकिन्छ ।

के हो ६ मिनेटको परीक्षण प्रकृया ?

विशे`षज्ञका अनुसार कोरोनाको दोस्रो लहरमा मानिस`हरुमा सास सम्बन्धि समस्या धेरै देखिएको छ ।परी`क्षणको अभावमा धेरै मानिस`हरुलाई संक्र`मण भएको धेरै समय`सम्म पनि थाहा हुँदैन र अचा`नक उनीहरुलाई समस्या भएको मह`सुस हुन शुरु हुन्छ । त्यस्ता मानिसको घरमा नै अक्सी`मीटरको उपयोग गर्दै श`रीरमा अक्सीजन सेचुरेश`नको प`रीक्षण गरि`रहनु पर्छ ।

६ मिनेटमा गरिने कस्तो परीक्षण ?

विशेषज्ञका अनुसार जुन मानिस`लाई कोरोनाको लक्षण मह`सुस भइरहेको छ, उसको प्रार`म्भिक रुपमा घरमा नै आफ्नो स्वा`स्थ परीक्षण गर्न सकिन्छ ।त्यसका लागि स`बैभन्दा पहिला अक्सी`मीटरको प्रयोगले सेचु`रेशन हेर्नु पर्छ र त्यसपछि ६ मिनेटसम्म नरोकि|कन सामान्य गतिमा हिंड्नु पर्छ ।६ मिनेट`पछि यदि अक्सीजनको स्तर ३ देखि ४ अंक भन्दा तल झऱ्यो भने त्यो व्यक्ति साव|धान हुनु आवश्यक हुनु पर्छ ।

उदाहरणका लागि पहिलो परीक्षमा अक्सी`मीटरको रिडिङ ९५ देखिएको छ भने ६ मिनेटसम्म हिँडे पछिको परीक्ष`णमा यदि घटेर ९२ भयो भने सतर्क हुनु आवश्यक छ । यसले फोक्सो`को स`मस्या र शरीरमा अक्सी`जनको कमीको संकेत दिएको हुन सक्छ ।त्यस्ता मानिसले तुरुन्त कोभिड परीक्ष`ण गराएर उचित उपचारको शुरुवात गर्नु आवश्यक छ ।

कस्ता व्यक्तिले यस्तो परिक्षण गर्नु हुँदैन ?

डाक्टरका अनु`सार जुन मानिसमा आस्थमा (दम) को समस्या छ, उसले यस्तो परिक्षण गर्नु हुँदैन ।यसबाहेक ६० वर्षभन्दा बढि उमेरका व्यक्तिले ६ मिनेटको ठाउँमा ३ मिनेट हिंडेर यस प्र`कारको परीक्ष`ण गर्न सक्छन् ।यस प्रकारको परीक्ष`णको माध्यम`बाट अक्सी`जनको कमी पत्ता लगाएर सही समयमा विरामीलाई अस्प`तालमा भर्ना गर्न सहयोग पुग्छ ।

अक्सीजनको स्तर बढाउने उपाय – विशेषज्ञका अनुसार यदि कुनै विरामीलाई फोक्सोमा स`मस्या देखिएको छ र उस`लाई तुरुन्त अक्सीजन प्राप्त हुन सकेन भने घरमा नै केही उपाय`लाई प्रयोगमा ल्याउन सकिन्छ ।

त्यस्ता विरामी`लाई कम्तिमा १ देखि २ घण्टा घोप्टे परेर सुत्न लगाउनु पर्छ ।यस्तो गर्दा फोक्सोलाई आराम प्राप्त हुन्छ र अक्सीज`नको स्तरमा सुधार हुन्छ । एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *