माधव नेपाल लगायतलाई आममाफीको घोषणा: ओलीको अर्को चलाखी, भित्री दाउ अर्कै !

राजनीति समाचार

काठमाडौं । आफ्नै एक्लो निर्णयमा दोस्रोपटक पनि राष्ट्रपति बनाइएकी विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर हटाउन एमालेको माधवकुमार नेपाल पक्ष अघि बढेपछि एमालेका अध्यक्ष समेत रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नराम्ररी झस्किएका छन् ।

एमालेको केही दिनदेखि लगातार बसेर आज सकिएको केन्द्रीय समितिको बैठकमा ओलीले साउन ३ गते प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण सोधिएका सांसदहरुले अलग अलग जवाफ दिएका छन् । उनीहरुले ओलीकै कारण यो अवस्था सिर्जना भएको भन्दै उल्टै उनलाई नै कार’बाही गर्न मागसमेत गरेका छन् । ओलीले पार्टीको निर्णयबिना नै दुईपटकसम्म प्रतिनिधिसभा विघटन किन गरेको ? भनेर प्रश्न उठाएका छन् । प्रतिनिधिसभा विघटनपछि देखिएको समस्याले एमाले फुटको संघारमा पुगेको छ ।

आज उपत्यकामा आयोजित एक कार्यक्रममा ओलीले देउवाको पक्षमा लाग्ने सांसदलाई आमफाफी दिने घोषणा गरेका छन् । ओलीले पार्टीमा सहकार्य गरेर जान सकिने भन्दै लचकता देखाएका छन् । पटकपटक का’रबाही गर्छु भनेर ओलीले अर्को पक्षका सांसदलाई धम्क्याउँदै आए पनि उनीहरुले पनि कारबाही होला भन्ने सोचेका थिएनन् ।

प्रतिनिधिसभामा विश्वासको मत लिँदा २ सय ७१ सांसदमध्ये देउवाले १ सय ६५ मत पाएका थिए । दुई तिहाईका लागि प्रतिनिधिसभामा १ सय ७८ सांसदको समर्थन चाहिन्छ, देउवाले प्राप्त गरेको भन्दा यो १३ मत कम हो । प्रतिनिधिसभाको यो बैठकमा केही सांसद अनुपस्थित भए भने केही आएर पनि तटस्थ रहे । ओलीले गत वैशाख २७ गते संसदमा विश्वासको मत लिँदा ९३ मत पाएका थिए । यसपालि उनको पक्षमा १० जना सांसद घटेपछि देउवाको विरोधमा ८३ मतमात्र परेको थियो ।

राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान मिच्ने काम गरेको भन्दै अहिले आएर राष्ट्रपति पनि आलोचित भएकी छिन् । संसदको दुई तिहाइले राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउन सक्ने संवैधानिक व्यवस्था छ । महाअभियोग दर्ता गर्न प्रतिनिधिसभाको २५ प्रतिशत सांसदको हस्ताक्षर चाहिन्छ । प्रतिनिधिसभामा कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले एक भएर प्रधानमन्त्रीको रुपमा रहेका ओलीको विरोधमा हिजोसम्म लागेका थिए । उनीहरुले लक्ष्य पूरा भएपछि गठबन्धन लामो समयसम्म टिकाउने अडान लिएका छन् ।

ओलीको प्रधानमन्त्री पद गएपछि राष्ट्रपति भण्डारी पनि चिन्तित छन् । नेपाल समूहबाट गत आइतबार संसदमा मतदान गरेका ओलीका खास सांसदले पनि देउवालाई मतदान गरेका थिए । उनीहरुले अझै पनि धेरै सांसदले ओलीलाई छोड्ने भएकाले राष्ट्रपतिलाई महाअभियोग लगाउन सजिलो हुने दाबी गर्दै आएका छन् । आफ्नो पद गएसँगै राष्ट्रपति पनि खुस्किने भएपछि ओलीले आफ्ना पार्टीका सांसदलाई गलत गरे पनि आममाफी दिएको बताएका छन् । झट्ट हेर्दा पार्टी एकताको लागि ओली उदारजस्तो देखिए पनि यसको प्रत्यक्ष असर राष्ट्रपतिलाई पर्ने भएपछि ओलीले नयाँ विकल्प खडा गरेका छन् ।

त्यसैगरी कोरोना भाइरसको सं’क्रमण अहिले वि`श्वकै सबैभन्दा ठूलो चि’न्ता`को विषय बनेको छ ।लगातार बढ्दै गएको सं’क्रमणका कारण देशका हरेक कुरामा प्रभाव पार्न थालेको छ ।यो भाइ`रसले विशेष गरेर स्वास्थ`लाई गहिरो रुपमा असर पुऱ्याइ`रहेको छ ।

नेपालमा समेत सं’क्र`मण फैलने क्रममा तिब्रता आएको छ ।नेपालका कतिपय अस्प`तालहरुमा बेड खाली नभएका समा`चारहरु सार्व`जनिक भैरहेका छन् भने अक्सी`जनको अभावका कारण बिस्तारै मृ`त्युदर समेत बढ्न थालेको छ ।सं’क्रमणका कारण मृ’त्युको तथ्यांक पनि बढ्न थालेको छ ।विभिन्न स्थान`हरुमा सं’क्रमण पुष्टिको बारेमा कोरोना वरीक्षण पनि हुन सकि`रहेको छैन ।

यस्तै अवस्थालाई ध्यान दिँदै डाक्टरले मानिस`हरुलाई उनीहरुको स्वास्थ्यको बारेमा थाहा पाउनका लागि ६ मिनेटको वाक टेस्ट गर्ने सल्लाह दिएको छ ।विशे`षज्ञका अनुसार यस प्रकारको उपाय`बाट आफ्नो स्वास्थ्य र श`रीरमा अक्सी`जनको स्थितिको बारेमा सजिलै थाहा पाउन सकिन्छ ।

के हो ६ मिनेटको परीक्षण प्रकृया ?

विशे`षज्ञका अनुसार कोरोनाको दोस्रो लहरमा मानिस`हरुमा सास सम्बन्धि समस्या धेरै देखिएको छ ।परी`क्षणको अभावमा धेरै मानिस`हरुलाई संक्र`मण भएको धेरै समय`सम्म पनि थाहा हुँदैन र अचा`नक उनीहरुलाई समस्या भएको मह`सुस हुन शुरु हुन्छ । त्यस्ता मानिसको घरमा नै अक्सी`मीटरको उपयोग गर्दै श`रीरमा अक्सीजन सेचुरेश`नको प`रीक्षण गरि`रहनु पर्छ ।

६ मिनेटमा गरिने कस्तो परीक्षण ?

विशेषज्ञका अनुसार जुन मानिस`लाई कोरोनाको लक्षण मह`सुस भइरहेको छ, उसको प्रार`म्भिक रुपमा घरमा नै आफ्नो स्वा`स्थ परीक्षण गर्न सकिन्छ ।त्यसका लागि स`बैभन्दा पहिला अक्सी`मीटरको प्रयोगले सेचु`रेशन हेर्नु पर्छ र त्यसपछि ६ मिनेटसम्म नरोकि|कन सामान्य गतिमा हिंड्नु पर्छ ।६ मिनेट`पछि यदि अक्सीजनको स्तर ३ देखि ४ अंक भन्दा तल झऱ्यो भने त्यो व्यक्ति साव|धान हुनु आवश्यक हुनु पर्छ ।

उदाहरणका लागि पहिलो परीक्षमा अक्सी`मीटरको रिडिङ ९५ देखिएको छ भने ६ मिनेटसम्म हिँडे पछिको परीक्ष`णमा यदि घटेर ९२ भयो भने सतर्क हुनु आवश्यक छ । यसले फोक्सो`को स`मस्या र शरीरमा अक्सी`जनको कमीको संकेत दिएको हुन सक्छ ।त्यस्ता मानिसले तुरुन्त कोभिड परीक्ष`ण गराएर उचित उपचारको शुरुवात गर्नु आवश्यक छ ।

कस्ता व्यक्तिले यस्तो परिक्षण गर्नु हुँदैन ?

डाक्टरका अनु`सार जुन मानिसमा आस्थमा (दम) को समस्या छ, उसले यस्तो परिक्षण गर्नु हुँदैन ।यसबाहेक ६० वर्षभन्दा बढि उमेरका व्यक्तिले ६ मिनेटको ठाउँमा ३ मिनेट हिंडेर यस प्र`कारको परीक्ष`ण गर्न सक्छन् ।यस प्रकारको परीक्ष`णको माध्यम`बाट अक्सी`जनको कमी पत्ता लगाएर सही समयमा विरामीलाई अस्प`तालमा भर्ना गर्न सहयोग पुग्छ ।

अक्सीजनको स्तर बढाउने उपाय – विशेषज्ञका अनुसार यदि कुनै विरामीलाई फोक्सोमा स`मस्या देखिएको छ र उस`लाई तुरुन्त अक्सीजन प्राप्त हुन सकेन भने घरमा नै केही उपाय`लाई प्रयोगमा ल्याउन सकिन्छ ।

त्यस्ता विरामी`लाई कम्तिमा १ देखि २ घण्टा घोप्टे परेर सुत्न लगाउनु पर्छ ।यस्तो गर्दा फोक्सोलाई आराम प्राप्त हुन्छ र अक्सीज`नको स्तरमा सुधार हुन्छ । एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *