ओलीलाई ठूलो झड्का दिनेगरी १७ महिना निर्धक्कसँग सरकार चलाउने चाँजापाँजो मिलाइ दिएका माधव नेपाललाई देउवाको दह्रो साथ !

राजनीति समाचार

काठमाडौँ / कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनमा एमालले नै मुख्य मूमिका खेलेपछि पार्टी औपचारिक फुटतिर अग्रसर भएको छ । बिशेषगरी पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले विभाजन गर्ने गृहकार्य तीव्र पारेका हुन् ।विद्यमान दलसम्बन्धी कानूनमा टेकेर दल फुटाउन असहज भएकाले नेता नेपालले सरकारसँग सहयोगको याचनासमेत गर्न भ्याइसकेका छन् । जसमा उनले प्रधानमन्त्री शेरबहादुर देउवाबाट आवश्यक सहयोग हुने आश्वासन पाइसकेका बताइन्छ।

नेता नेपालले दल विभाजनका लागि तीन विकल्प अघि सारेका छन् । पहिलो, अहिलेकै विद्यमान राजनीतिक दलसम्बन्धी नियमावली अनुसार नै संख्या पुर्याउने र अलग दल बनाउने छ ।विद्यमान राजनीतिक दलसम्बन्धी नियमावलीमा दल विभाजन निम्ति संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत संख्या पुर्याउनुपर्ने प्रावधान छ । केन्द्रीय समितिमा नेपाल पक्ष ४० प्रतिशत हाराहारीमा रहे पनि संसदीय दलमा उपस्थिति निम्छरो छ ।

त्यसैले पहिलो विकल्प सफल नभएमा सरकारको सहयोगमा अहिलेको कानून संशोधन गराएरै भए पनि पार्टी विभाजन गर्ने नेपालको तयारी छ । विद्यमान कानून परिमार्जनको आवश्यकता महसुस भएमा त्यसलाई प्रतिनिधिसभाबाट अनुमोदन गराउन सकिन्छ ।

कानून संशोधन सहज ढंगले हुन नसकेमा अध्यादेश ल्याएरै भए पनि उद्देश्य पूरा गर्ने नेपालको दाउ छ । तर अहिले नै अध्यादेश ल्याउन मिल्न अवस्था छैन । किनभने, संसदको बजेट अधिवेशन चालू छ । त्यसैले यो अधिवेशन अन्त्यपछि संसदीय दल वा केन्द्रीय समितिमध्ये कुनै एकमा ४० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश ल्याउने आश्वासन सरकारले नेपाल पक्षलाई दिएको छ ।

स्रोतका अनुसार, प्रधानमन्त्री देउवासँग नेता नेपालले दल विभाजनका लागि परेको अप्ठ्यारोबारे केही दिनअघि जानकारी गराएका छन् । पाँचौंपटक सत्तारोहण गर्न निर्णायक भूमिका खेल्दै १७ महिना निर्धक्कसँग सरकार चलाउने चाँजापाँजो मिलाइ दिएका नेपाललाई गुन तिर्न उपयुक्त समयको पर्खाइमा रहेका देउवाले त्यसका लागि आवश्यक कानून बनाउन आफू तयार रहेको बताएका छन् ।

देउवाले दल विभाजनमा परेको गाँठो फुकाउने आश्वासन दिएपछि नेता नेपाल अहिले हौसिएका छन् । उनले आफ्नो समूहका अतिरिक्त ओली गुटका असन्तुष्ट नेतालाई तान्ने प्रयास गरिरहेका छन् । बहुमत पुर्याएर सूर्य चिह्न नै हडप्ने महत्त्वकांक्षी लक्ष्य नेता नेपालले राखेका छन् ।

यसरी ओलीलाई ठूलो झड्का दिनेगरी १७ महिना निर्धक्कसँग सरकार चलाउने चाँजापाँजो मिलाइ दिएका माधव नेपाललाई देउवाले पनि दह्रो साथ दिने चर्चा सुरु भएको छ ।

त्यसैगरी कोरोना भाइरसको सं’क्रमण अहिले वि`श्वकै सबैभन्दा ठूलो चि’न्ता`को विषय बनेको छ ।लगातार बढ्दै गएको सं’क्रमणका कारण देशका हरेक कुरामा प्रभाव पार्न थालेको छ ।यो भाइ`रसले विशेष गरेर स्वास्थ`लाई गहिरो रुपमा असर पुऱ्याइ`रहेको छ ।

नेपालमा समेत सं’क्र`मण फैलने क्रममा तिब्रता आएको छ ।नेपालका कतिपय अस्प`तालहरुमा बेड खाली नभएका समा`चारहरु सार्व`जनिक भैरहेका छन् भने अक्सी`जनको अभावका कारण बिस्तारै मृ`त्युदर समेत बढ्न थालेको छ ।सं’क्रमणका कारण मृ’त्युको तथ्यांक पनि बढ्न थालेको छ ।विभिन्न स्थान`हरुमा सं’क्रमण पुष्टिको बारेमा कोरोना वरीक्षण पनि हुन सकि`रहेको छैन ।

यस्तै अवस्थालाई ध्यान दिँदै डाक्टरले मानिस`हरुलाई उनीहरुको स्वास्थ्यको बारेमा थाहा पाउनका लागि ६ मिनेटको वाक टेस्ट गर्ने सल्लाह दिएको छ ।विशे`षज्ञका अनुसार यस प्रकारको उपाय`बाट आफ्नो स्वास्थ्य र श`रीरमा अक्सी`जनको स्थितिको बारेमा सजिलै थाहा पाउन सकिन्छ ।

के हो ६ मिनेटको परीक्षण प्रकृया ?

विशे`षज्ञका अनुसार कोरोनाको दोस्रो लहरमा मानिस`हरुमा सास सम्बन्धि समस्या धेरै देखिएको छ ।परी`क्षणको अभावमा धेरै मानिस`हरुलाई संक्र`मण भएको धेरै समय`सम्म पनि थाहा हुँदैन र अचा`नक उनीहरुलाई समस्या भएको मह`सुस हुन शुरु हुन्छ । त्यस्ता मानिसको घरमा नै अक्सी`मीटरको उपयोग गर्दै श`रीरमा अक्सीजन सेचुरेश`नको प`रीक्षण गरि`रहनु पर्छ ।

६ मिनेटमा गरिने कस्तो परीक्षण ?

विशेषज्ञका अनुसार जुन मानिस`लाई कोरोनाको लक्षण मह`सुस भइरहेको छ, उसको प्रार`म्भिक रुपमा घरमा नै आफ्नो स्वा`स्थ परीक्षण गर्न सकिन्छ ।त्यसका लागि स`बैभन्दा पहिला अक्सी`मीटरको प्रयोगले सेचु`रेशन हेर्नु पर्छ र त्यसपछि ६ मिनेटसम्म नरोकि|कन सामान्य गतिमा हिंड्नु पर्छ ।६ मिनेट`पछि यदि अक्सीजनको स्तर ३ देखि ४ अंक भन्दा तल झऱ्यो भने त्यो व्यक्ति साव|धान हुनु आवश्यक हुनु पर्छ ।

उदाहरणका लागि पहिलो परीक्षमा अक्सी`मीटरको रिडिङ ९५ देखिएको छ भने ६ मिनेटसम्म हिँडे पछिको परीक्ष`णमा यदि घटेर ९२ भयो भने सतर्क हुनु आवश्यक छ । यसले फोक्सो`को स`मस्या र शरीरमा अक्सी`जनको कमीको संकेत दिएको हुन सक्छ ।त्यस्ता मानिसले तुरुन्त कोभिड परीक्ष`ण गराएर उचित उपचारको शुरुवात गर्नु आवश्यक छ ।

कस्ता व्यक्तिले यस्तो परिक्षण गर्नु हुँदैन ?

डाक्टरका अनु`सार जुन मानिसमा आस्थमा (दम) को समस्या छ, उसले यस्तो परिक्षण गर्नु हुँदैन ।यसबाहेक ६० वर्षभन्दा बढि उमेरका व्यक्तिले ६ मिनेटको ठाउँमा ३ मिनेट हिंडेर यस प्र`कारको परीक्ष`ण गर्न सक्छन् ।यस प्रकारको परीक्ष`णको माध्यम`बाट अक्सी`जनको कमी पत्ता लगाएर सही समयमा विरामीलाई अस्प`तालमा भर्ना गर्न सहयोग पुग्छ ।

अक्सीजनको स्तर बढाउने उपाय – विशेषज्ञका अनुसार यदि कुनै विरामीलाई फोक्सोमा स`मस्या देखिएको छ र उस`लाई तुरुन्त अक्सीजन प्राप्त हुन सकेन भने घरमा नै केही उपाय`लाई प्रयोगमा ल्याउन सकिन्छ ।

त्यस्ता विरामी`लाई कम्तिमा १ देखि २ घण्टा घोप्टे परेर सुत्न लगाउनु पर्छ ।यस्तो गर्दा फोक्सोलाई आराम प्राप्त हुन्छ र अक्सीज`नको स्तरमा सुधार हुन्छ । एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *