जो’खिम बढेपछि आजबाट काठमाडौंमा लागु भयो नयाँ नियम, जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारि गर्यो यस्तो सूचना !

समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को सूचना नआएसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको छ । एक सूचना जारी गर्दै सो कार्यालयले अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको हो ।सूचनामा भनिएको छ, “सं’क्रमणको जो’खिम बढेसँगै यस कार्यालयमा कार्यरत चारजना कर्मचारीहरुमा समेत को’रोना सं’क्रमणको पुष्टि भइसकेको साथै सेवाग्राहीको भि’डभा’ड अत्यधिक बढेको र कार्यालयबाटै कोभिड–१९ को सं’क्रमण सेवाग्राहीमा समेत फैलिन सक्ने जो’खिम रहेका कारण अर्को सूचना नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयबाट हाल प्र’वाह भइरहेका सेवाहरु तपशिल बमोजिम हुने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।”कार्यालयले शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उ’जुरी सम्बन्धी सेवा, मु’द्दाको सुनुवाइ सम्बन्धी सेवा र वि’पद् व्यवस्थापन सम्बन्धी सेवामात्रै सञ्चालनमा आउने जानकारी दिएको छ ।

बाँकी सेवा भने तत्कालका लागि स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ । स्थगित भएका सेवाहरुमा नागरिकता वितरण, हा’तहति’यार दर्ता र नविकरण, संस्था, पत्रपत्रिका दर्ता र नविकरण लगायत रहेका छन् ।

 

२८ वर्षीया महिलाले जन्माइन् पाँच शिशु

काठमाडौं : थापाथली स्थित परोपकार प्रसुति गृहमा एक महिलाले पाँच शि’शुलाई जन्म दिएकी छन् । सोमबार बिहान नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच वटा शिशुलाई ज’न्म दिएको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले जानकारी दिए। पाँच मध्ये चार जना जीवित रहेको र १ जना भने जन्मनु अघि नै मृ’,त्यु भइसकेको उनले बताए ।

सुवेदीको नेतृत्वमा श’ल्यक्रिया मार्फत बिहान मृ,त सहित ५ शिशुको जन्म भएको हो । अहिलेसम्म आमाको अवस्था पनि सामान्य नै रहेको उनले बताए । जीवित शिशु चार छोरी छन्। मृतक शिशु भने छोरा थिए। उनको तौल ३०० ग्राम मात्र थियो । अपरेसनमा संलग्न चिकित्सक कृतिपाल सुवेदीका अनुसार चार शिशु र आमा सबै स्वस्थ छन्। ती शिशु १.८, १.९, १.६ किलोग्राम र ८०० ग्रामका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *