अर्काको श्रीमतीलाई गर्भ बोकाउने केटाको घरमा महिलाले घेरे, विदेशवाट श्रीमान घर आउँदा श्रीमतीको ९ महिनाको गर्भ देखेपछि भयो बवाल (भिडियो हेर्नुस्)

समाचार

काठमाडौ । दागंको बबई गाउँपालिका हापुरेमा श्रीमान विदेशमा भएको एक महिला गर्भवती भएपछि उनका श्रीमान मलाई न्याय दिलाइदिनु भन्दै मिडियामा आएका छन् । प्रहरी कार्यालयमा समेत न्याय माग्न जाँदा प्रहरीले महिलाको मात्र कुरा सुनेको र अर्कैको गर्भ बोकेकी महिलालाई आफुसंग जब र ज स्ती पठाएको भन्दै श्रीमान मिडियामा आएका हुन् ।

वैदेशिक रोजगारीका लागि महिलाका श्रीमान भारतको गोवा गएका थिए । मंसिरमा गोवा गएका श्रीमान असारमा घर फर्कदा उनी गर्भवती भएकी थिइन् । गाउँकै विरसिंह भन्ने ब्यक्तिको गर्भ हो भनेर महिलाले भनेका कारण उनका श्रीमान विक्रमले ति महिलाको अब जिम्मा नलिने बताएका छन् ।

आफु भारतमा वैदेशिक रोजगारीमा गएको बेलामा गाउँकै युवकको गर्भ बोकेको देखेपछि उनका श्रीमान म अन्यायमा परेँ भन्दै मिडिया बोलाएका हुन् । श्रीमानले अर्काको गर्भ स्वीकार गर्दिन भन्दै प्रहरी कार्यालय जाँदा प्रहरीले आफुलाई न्याय नदिएको विक्रमको भनाई छ । श्रीमानले श्रीमतीको ठुलो पेट देखेपछि के हो यो रु भनेर प्रश्न गरेका थिए । त्यतीबेला अर्कैको गर्भ हो भनेकी श्रीमतीले प्रहरी कार्यालयमा पुगेपछि भने श्रीमानकै हो भनिदिइन् । श्रीमानले म घरमा थिइन, यो सन्तान मेरो होइन भन्दा प्रहरीले प्रमाण मागे ।

उनका श्रीमान भन्छन्, ‘म भारत गएको आएको टिकट मागे, भारतमा जहाँ काम गरेको हो त्यहाँको हाजिरी लिएर आइज भने । मलाई यस्तो होला भन्ने के थाहा रु अब यतिबेला प्रमाण कसरी ल्याउने रु’ प्रहरीलाई प्रमाण दिन नसकेका कारण उनी अहिले अर्कैको गर्भ बोकेकी श्रीमतीसंगै बसेका छन् । प्रहरीले नमिल्ने घटना मिलाई दिएको भन्दै गाउँले वि’रोधमा उत्रिएका छन् । गाउँका महिलाले जसको गर्भ हो उसैले जिम्मा लिनुपर्ने भन्दै गाउँका महिला वि’रोधमा उत्रिएका हुन् ।

त्यस्तै नेपालमा कोरोनाको अवस्था नि’यन्त्रण गरेर अब सरकारले मात्र नसक्ने अवस्थामा पुगिसकेको छ । कोरोना समुदायमै फैलिसकेकाले सरकारले मात्र त्यसको परिक्षण सम्भव नहुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका सं’क्रमित बढ्दै गए पनि अब अनिवार्य रुपमा कोरोना परिक्षण गराउन आग्रह गरेको छ । अब आफ्नै खर्चमा पीसीआर परिक्षण गराउन मन्त्रालयले आग्रह गरेको हो ।मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले एक विज्ञप्ती जारी गर्दै कोरोना फैलदै गएको अवस्थामा सपिङ मल, रेष्टरेन्ट, होटल, उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा कोरोनाको जोखिम उच्च रहेको बताएका छन्।

त्यसैले त्यस्ता व्यवसायहरुमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ।हाल अधिकांश अस्पतालमा ५ हजार ५ सय तिरेर पीसीआर परीक्षण हुँदै आएको छ। निजी अस्पतालहरुले भने उक्त शुल्कमा थप १० प्रतिशत शुल्क लिन सक्ने बताइएको छ । तर पैसा तिरेर सबैले पीसीआर परीक्षण गराउने अवस्था नभएको भन्दै स्थानिय स्तरवाट यसको वि’रोध हुँदै आएको छ । लामो समयको लकडाउन र ब्यवसाय सबै ठप्प भएको अवस्थामा सवै सर्वसाधारणको आम्दानीको श्रोत नभएकाले सबैले ब्यक्तिगत खर्चमा पीसीआर परिक्षण गराउन नसक्ने भन्दै वि’रोध भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *