वयानमा उनीहरुले भने, ‘सुरुमा जवान त्यस पछि असईको ह’ त्या गरेर नदिमा फाल्यौ’

समाचार
SHARE

काठमाडौ । धनगढी उपमहानगरपालिका–१२ जुगेडा स्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज असई गोविन्द बिक र प्रहरी जवान राम बहादुर साउँदको ज्या’न लिएको प’क्राउ परेकाहरुले स्वीकार गरेका हुन् ।

बयानमा उनीहरूले सुरुमा जवान र त्यसपछि असईको ज्यान लिएर नदीमा फालेको स्वीकारेका छन्। घटना स्वीकारेका ६ जना र अन्य १० जनालाई छुट्टा–छुट्टै राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले घटनामा संलग्नको पहिचान भइसकेको बताए। उनले अनुसन्धान जारी रहेको र घटनामा संलग्न अरू पनि हुनसक्ने भएकाले चाँडै नै घटनालाई निष्कर्षमा पुर्‍याउने बताए।

नि’धन भएको अवस्थामा भेटिएका असई गोविन्द विक र प्रहरी जवान टेकवहादुर साउँदलाई घेराबन्दी गर्दै फरुवाले ‘हा’नेर ‘ह’त्या गरेको प’क्राउ परेकाहरुले बताएका छन् ।

उनीहरुले फरुवाले आ’क्र’म’ ण गरी दुबै जनाको ह’ त्या गरेको प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीले पक्राउ गरेका १६ जना मध्ये ६ जनाले घटनामा आफ्नो संलग्नता भएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

मङ्गलवार बिहान फेला परेका जवान साउदको पनि घाटीमा चो’ट रहेको प्रहरीको भनाई छ। यसअघि आइतवार बिहान फेला परेका असई विकको पनि घा’टी र ग’र्द’नमा चो’ट देखिएको थियो। प्रहरीले असईका साथमा रहेको पे’स्तो’ल समेत मङ्गलवार मोहना नदीमा भेट्टाएको छ।

गत शनिवार कार्तिक १ गते बेलुका ८ बजे मोटरसाइकल लिए गुस्तीुमा निस्किएका असई र जवान १२ बजेसम्म पनि नफर्किए पछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो।

त्यस्तै नेपालमा कोरोनाको अवस्था नि’यन्त्रण गरेर अब सरकारले मात्र नसक्ने अवस्थामा पुगिसकेको छ । कोरोना समुदायमै फैलिसकेकाले सरकारले मात्र त्यसको परिक्षण सम्भव नहुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका सं’क्रमित बढ्दै गए पनि अब अनिवार्य रुपमा कोरोना परिक्षण गराउन आग्रह गरेको छ । अब आफ्नै खर्चमा पीसीआर परिक्षण गराउन मन्त्रालयले आग्रह गरेको हो ।मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले एक विज्ञप्ती जारी गर्दै कोरोना फैलदै गएको अवस्थामा सपिङ मल, रेष्टरेन्ट, होटल, उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा कोरोनाको जोखिम उच्च रहेको बताएका छन्।

त्यसैले त्यस्ता व्यवसायहरुमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ।हाल अधिकांश अस्पतालमा ५ हजार ५ सय तिरेर पीसीआर परीक्षण हुँदै आएको छ। निजी अस्पतालहरुले भने उक्त शुल्कमा थप १० प्रतिशत शुल्क लिन सक्ने बताइएको छ । तर पैसा तिरेर सबैले पीसीआर परीक्षण गराउने अवस्था नभएको भन्दै स्थानिय स्तरवाट यसको वि’रोध हुँदै आएको छ । लामो समयको लकडाउन र ब्यवसाय सबै ठप्प भएको अवस्थामा सवै सर्वसाधारणको आम्दानीको श्रोत नभएकाले सबैले ब्यक्तिगत खर्चमा पीसीआर परिक्षण गराउन नसक्ने भन्दै वि’रोध भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *