सबैका लागी खुशीको खबर !! वैज्ञानिकले पत्ता लगाए को’रोना न’ष्ट गर्ने सजिलो नयाँ तरिका [ सक्दो शेयर गर्नुहोस ]

अन्तराष्ट्रिय समाचार
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

अमेरिकाका वैज्ञानिकले मुखमा रहेका को’रोना भा’इरस न’ष्ट पार्ने नयाँ तरिका पत्ता लगाएका छन्। पेनसिलवेनिया विश्वविद्यालयका वैज्ञानिकले मुख कुल्ला गर्ने ‘ओरल एन्टिसेप्टिक’ र ‘माउथवास’को प्रयोगले पनि को’रोना नि’ष्क्रिय पार्न सकिने दा’बी गरेका हुन्। मुख सफा गर्ने यस्ता औषधिले कुल्ला गर्ने हो भने मुखमा रहेका को’रोना भा’इरसको संख्या कम गर्न सकिने कुरा प्रयोगशालामा गरिएको परीक्षणबाट पुष्टि भएको उनीहरूको दा’बी छ।

वैज्ञानिकका अनुसार प्रयोगशालामा ओरल एन्टिसेप्टिक, माउथवास र बेबी स्याम्पु मानिसमा पाइने को’रोना भा’इरसमा हालेर अनुसन्धान गरिएको थियो। त्यस क्रममा केही हदसम्म को’रोना भा’इरस नि’ष्क्रिय भएको पाइएको उनीहरूको भनाइ छ।जर्नल अफ मेडिकल भाइ’रोलजीमा प्रकाशित अनुसन्धानअनुसार बेबी स्याम्पुले २ मिनेटमा ९९.९ प्रतिशतसम्म तथा माउथवासले एक मिनेटसम्म गरगर गर्दा ९९.९९ प्रतिशतसम्म को’रोना निष्क्रिय बनाउन सकिन्छ।

को’रोना सं’क्रमण भएका तथा क्वारेन्टिनमा रहेका व्यक्तिले नियमित यो प्रयोग गर्ने हो भने निकै प्रभावकारी हुने अनुसन्धानले देखाएको छ। पेनसिलवेनिया विश्वविद्यालयका माइक्रोबायोलजिस्ट क्रेग मेयर्सले भनेका छन्, ‘जबसम्म खोप आउँदैन, तबसम्म को’रोना रोक्न यस्तै नयाँ-नयाँ तरिका खोज्न जरुरी छ।’

त्यस्तै नेपालमा कोरोनाको अवस्था नि’यन्त्रण गरेर अब सरकारले मात्र नसक्ने अवस्थामा पुगिसकेको छ । कोरोना समुदायमै फैलिसकेकाले सरकारले मात्र त्यसको परिक्षण सम्भव नहुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका सं’क्रमित बढ्दै गए पनि अब अनिवार्य रुपमा कोरोना परिक्षण गराउन आग्रह गरेको छ । अब आफ्नै खर्चमा पीसीआर परिक्षण गराउन मन्त्रालयले आग्रह गरेको हो ।मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले एक विज्ञप्ती जारी गर्दै कोरोना फैलदै गएको अवस्थामा सपिङ मल, रेष्टरेन्ट, होटल, उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा कोरोनाको जोखिम उच्च रहेको बताएका छन्।

त्यसैले त्यस्ता व्यवसायहरुमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ।हाल अधिकांश अस्पतालमा ५ हजार ५ सय तिरेर पीसीआर परीक्षण हुँदै आएको छ। निजी अस्पतालहरुले भने उक्त शुल्कमा थप १० प्रतिशत शुल्क लिन सक्ने बताइएको छ । तर पैसा तिरेर सबैले पीसीआर परीक्षण गराउने अवस्था नभएको भन्दै स्थानिय स्तरवाट यसको वि’रोध हुँदै आएको छ । लामो समयको लकडाउन र ब्यवसाय सबै ठप्प भएको अवस्थामा सवै सर्वसाधारणको आम्दानीको श्रोत नभएकाले सबैले ब्यक्तिगत खर्चमा पीसीआर परिक्षण गराउन नसक्ने भन्दै वि’रोध भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *