निर्मलाको डरले गृहमन्त्री बादलले ओलीलाई साथ दिएको आ’रोप
काठमाडौँ / गृहमन्त्री रामबहादुर थापाले आफ्नो छोरालाई बचाउनका लागि प्रधानमन्त्री केपी ओलीलाई साथ दिएका जनार्दशन शर्मा र भीम रावलले आ’रोप लगाएका छन्। पार्टीको आन्तरिक बैठकमा शर्मा र रावलले थापालाई ओलीले निर्मला पन्त ब’लात्का’रपछि ह’त्या प्र’करणमा फ’साउन खोजेको बताएको उच्च स्रोतले जनाएको छ। शर्मा र रावलले गृहमन्त्री थापाले आफ्नो छोरालाई निर्मला पन्त ब’लात्का’र प्र’करणमा बचाउन पुष्पकमल […]
Continue Reading