‘घरका सबै गरगहना बेचेर वकिलको पारिश्रमिक तिरे’ अहिले मसँग अब एउटा कार मात्रै बाँकी छ : भारतीय उद्योगपति अनिल अम्बानी

एजेन्सी : भारतको चर्चित कम्पनी रिलाइन्स समूहका मालिक अनिल अम्बानीले लन्डन कोर्टलाई पहिलोपटक जवाफ फर्काएका छन। ऋ’णमा चुर्लुम्म डु’बेका अम्बानीले भिडियो कन्फ्रेन्स मार्फत लन्डन अदालतलाई आफूले सामान्य जीवन बिताइ रहेको जानकारी दिएका छन् । घरमा एउटा मात्र कार रहेको र वकिलको फिस ति’र्न गहना बेचेको उनले अदालतलाई बताएका छन् । व्यापारको सिलसिलामा अम्बानीले केही समयअघि […]

Continue Reading

म्यान्मार आन्दोलनमा मा’रिएकी १९ वर्षीया युवतीको सपना, गो’ली ला’गेर ढ’ल्नुअघि के–के गरिन् ?

बीबीसी । म्यान्मारमा सैनिक कू’वि’रुद्ध भइरहेको प्र’दर्शनका क्रममा गोली लागेर मारिएकी १९ वर्षिया किशोरीको अ’न्त्येष्टिमा बिहीवार मान्डलेमा ठूलो भिड जम्मा भएको थियो। एन्जल भनेर चिनिने क्याल सीन गो’ली लागेर ढ’ल्दा उनको टिसर्टमा लेखिएको थियो, ‘सबै कुरा ठिक हुनेछ।’ सामाजिक सञ्जालहरूमा उनलाई व्यापक रूपमा श्र’द्धाञ्जली दिइएको छ। कैयौँले उनलाई हिरो भनेका छन्। गत माघ १९ गते […]

Continue Reading

छोराको सल्लाहमा बुहारीसँग सम्बन्ध बनाउने ससुराको कर्तुत हेर्नहोस्, यसरी भयो पर्दाफास

काठमाडौ । सन्तान नहुनु महिलाको मात्र कमजोरी होइन । वास्तावमा बच्चा जन्मने र नजन्मने महिला पुरुषमा बराबर भर पर्छ । तर समाजमा सन्तान नहुनुको जिम्मेवार महिलालाई मात्र बनाउने गरिएको छ । सन्तान नहुँदाको पि’डा एउटी महिलाले कति सम्म भोग्नु पर्छ भन्ने उदाहरण एक महिलाले भोगेकी छन् । आफुसँगबाट सन्तान नजन्मिएपछि श्रीमानले नै श्रीमतीलाई ससुरासँग पठाइदिएका […]

Continue Reading

आ’पत्तिजनक भिडियो लिक भएपछि मन्त्रीले दिए राजीनामा

काठमाडौं । भारतको कर्नाटक राज्यका मन्त्री रमेश जर्किहोलीले बुधबार पदबाट राजीनामा दिनुभएको छ । आफूवि’ रु द्ध यौ ‘न दु ‘रा चा रसम्बन्धी मुद्दा दर्ता भएपछि पदबाट राजीनामा दिन उहाँ बाध्य हुनुभएको हो ।उहाँको राजीनामा स्वीकृत गर्नका लागि कर्नाटक राज्यका मुख्यमन्त्रीले राज्यपाल भाजुभाइ भालालाई सिफारिस गर्नुभएको छ । जर्किहोलीले जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनु भएको […]

Continue Reading

जब यी व्यक्तिले आफ्नै १८ वर्षीया छोरीको टा उको का’टे र बो के र प्रहरी चौकी गएपछी …

एजेन्सी / भारतको उत्तर प्रदेशको हरदोई जिल्लामा एक भ’यानक घ’टना भएको छ । एक व्यक्तिले आफ्नै १८ वर्षीया छोरीको टाउको का’टेर प्रहरी कार्यालय पुगेका छन् । छोरीको का’टिएको टाउकोसहित थाना पुगेर उनले प्रहरी समक्ष आफूले ह’त्या गरेको बताएका हुन् । त्यसो भनिरहँदा उनको अनुहारमा एकरत्ति पनि पश्चातप नदेखिएको प्रहरीले जनाएको छ । उनले छोरीलाई एक […]

Continue Reading

मनकारी बलिउड अभिनेता सोनु सुद, पैसा नभएर उपचार गर्न नपाएका नेपालीको उपचारमा सहयोग गर्ने

दिल्ली- को’रोनाभाइरस म’हामारी सुरु भएदेखि नै बलिउड अभिनेता सोनु सुद मा’नवीय कार्यमा स’क्रिय छन् ।लकडाउनमा भा’रतीय म’जदुरलाई आफ्नो ठाउँमा पठाउन यातायातको व्यवस्था गरेर होस् या, खानपिनको व्यवस्था गरेर ।भारतमा उनको छवि फिल्मको भि’लेन होइन, हिरोको रुपमा स्थापित भएको छ ।उनले ट्वीटरबाटै फ्या’नको स’मस्यालाई स’म्बोधन गर्ने गरेका छन् । जसले गर्दा उनले फ्या’नबाट माया पनि पाएका […]

Continue Reading

सुत्केरीको उपचारमा ला’परवाही भएपछि प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा

एजेन्सी । एक सुत्केरी र उनको शिशुको उपचारमा ला’परबाही भएको भन्दै आन्दोलन भएपछि राजीनामाको घोषणा गरेका छन् । मंगोलियाका प्रधानमन्त्री खुरेल्सुख उख्नाले पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा बिहीबार बेलुका नै संसदले पारित गरेको छ। संसदमा रहेका ७६ सांसद मध्ये ९५ प्रतिशतले उनको राजीनामाको पक्षमा मतदान गरेका थिए । कोरोना भाइरस आफ्नो देशमा भित्रिन […]

Continue Reading

छिमेकीको ह’त्या गरी मुटु निकालियो, आलुसँगै पकाएर परिवारले खाए

अमेरिकाको ओक्लाहोमामा एउटा अ’कल्पनीय द’र्दनाक घ’टना भएको छ । त्यहाँका एकजना व्यक्तिले छिमेकी महिलाको ह’त्या गरेर मृ’तकको मुटु बाहिर निकाले । त्यसपछि उक्त मुटु लिएर आफ्नो घरमा गई आलुको तरकारीसँगै पकाएर परिवारका अन्य दुईजना सदस्यलाई समेत खान दिए । त्यसरी खुवाइसकेपछि परिवारका ती दुई सदस्यको समेत उनले ह’त्या गरेका छन् । यो ज’घन्य अ’पराधका विषयमा […]

Continue Reading

श्रीमतीले सहन नसक्दा…..

पति पत्नीबीच जव तेस्रो ब्यक्तिको प्रवेश हुन्छ त्यहाँ त ना व उ’त्पन्न हुन्छ । मानिसले आफ्नो प्रेमको बिचमा कसैलाई पनि स’हन स’क्दैन । एक महिलाले आफुहरुको बीच अर्को महिलाको पनि प्र’वेश भएको थाहा पाइन् त्यसपछि उनले नसोचेको घ’टना ग’राइदिइन् । श्रीमानको अन्य म’हिलासं’ग स’ म्ब न्ध रहेको थाहा पाएपछि एक महिलाले पतिको ज्या’न लि’एकी छन् […]

Continue Reading

प्र’दर्शनकारीमाथि प्रहरीले गो’ली चलायो, २ जनाको मृ’त्यु

सैनिक शासनवि’रूद्ध प्र’द’र्शन गरिरहेका नागरिकमाथि म्यानमारमा प्रहरीले गो’ली चलाएको छ । आइतबार(आज) प्रहरीले आन्दोलनकारीमाथि चलाएको गो’ली लागेर कम्तिमा दुई जनाको मृ’त्यु भएको र अरू दर्जनौं घा’इते भएको समाचार संस्था रोयटर्सले जनाएको छ । यंगुनका विभिन्न स्थानमा अश्रु ग्यास प्र’हार गर्दा पनि भीड तितरबितर नभएपछि प्रहरीले गो’ली चलाएको समाचारमा जनाइएको छ । सीएनएनका अनुसार मृ’तकको संख्या […]

Continue Reading