‘घरका सबै गरगहना बेचेर वकिलको पारिश्रमिक तिरे’ अहिले मसँग अब एउटा कार मात्रै बाँकी छ : भारतीय उद्योगपति अनिल अम्बानी
एजेन्सी : भारतको चर्चित कम्पनी रिलाइन्स समूहका मालिक अनिल अम्बानीले लन्डन कोर्टलाई पहिलोपटक जवाफ फर्काएका छन। ऋ’णमा चुर्लुम्म डु’बेका अम्बानीले भिडियो कन्फ्रेन्स मार्फत लन्डन अदालतलाई आफूले सामान्य जीवन बिताइ रहेको जानकारी दिएका छन् । घरमा एउटा मात्र कार रहेको र वकिलको फिस ति’र्न गहना बेचेको उनले अदालतलाई बताएका छन् । व्यापारको सिलसिलामा अम्बानीले केही समयअघि […]
Continue Reading