प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६’ को मिति घोषणा
पत्रकार मित्रहरू काठमाडौँ- प्रेस विज्ञप्ति नेपाली खेलकुद पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष आयोजना गर्ने खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६’ को मिति घोषणा तथा प्रायोजन सम्झौता कार्यक्रममा उपस्थित हुनुभएका सबै सञ्चारकर्मी र प्रायोजक संस्थाका पदाधिकारीलाई स्वागत गर्न चाहन्छु । फेरि हामी एक वर्षपछि तपाईहरूसामु उपस्थित भएका छौं । […]
Continue Reading