ओली सरकारमा सहभागि हुने देउवाको तयारी, गृह मन्त्रालय आफूसँगै किन राख्दैछन् ?

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अहिले सरकारलाई जोगाउने कसरतमा लागेका छन् । माओवादी केन्द्र र जसपाको एक धारले पटकपटक उनको राजिनामा माग्दै आएको छ । नेकपा एमालेकै माधव नेपाल पक्ष पनि उनीसँग असन्तुष्ट भएर समानान्तर समितिहरु बनाइरहेको छ । यसैबीच, वर्तमान परिप्रेक्ष्यमा बलियो र निर्णायक शक्तिका रुपमा देखिएको नेपाली कांग्रेसमा […]

Continue Reading

एमालेलाई फुटबाट जोगाउन वार्ता सुरु !

काठमान्डौ – नेकपा एमालेलाई फुटबाट जोगाउन प्रधानमन्त्री केपी शर्मा ओली निकट दुई प्रभावशाली नेता सक्रिय भएका छन् । अर्थमन्त्री विष्णु पौडेल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सक्रिय भएका हुन् । पौडेल र नेम्वाङले माधवकुमार नेपाल समूहका नेताहरुसँग अनौपचारिक कुराकानी बढाएका छन् । उनीहरुले सहमतिको बिन्दु तयार पार्ने विषयमा छलफल बढाएका छन् । नेकपा एमालेलाई नेकपा बन्दाको […]

Continue Reading

चिनियाँ राजदूतसँग मिलेर प्रचण्डले प्रधानमन्त्री ओलीवि’रुद्ध यतिसम्म गरेको खुलासा !

काठमाडौँ / केही महिना अगाडी प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्त गोयलबिचको गोप्य भेटवार्ताबारे अनेक टिकाटिप्पणी र आलोचना भए । बालुवाटारले कुनै स्पष्टिकरण दिएन् । तर हिजो ४ बुँदे सहमति भएको समाचार एकाएक विहीवार सार्वजनिक भयो । त्यो पनि दुबैको हस्ताक्षर भएको पत्रसहितको समाचार । पहिलो कुरा त खुफिया एजेन्सीको […]

Continue Reading

प्रधानमन्त्री ओलीका योजनाबारे महन्थ ठाकुरले गरे यस्तो खुलासा

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर अर्ली इलेक्सनमा जाने तयारी गरेको खुलासा गरेका छन् । बाह्रखरी अनलाईनसंगको अन्तर्वार्ताको क्रममा उनले विशेष खुलासा गरेको बताइएको छ । उक्त अनलाईनका अनुसार ठाकुरले वर्तमान संसद् पाँच वर्ष नटिक्ने, प्रधानमन्त्री ओलीले २०७८ भित्रै चुनाव (अर्ली इलेक्सन) गराउने, संविधान संशोधन आयोग गठन हुनेसहितका […]

Continue Reading

कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने एमालेका ४ सांसदलाई पार्टीबाट नै नि’ष्कासन

दलको निर्देशनविपरीत ‘फ्लोर क्रस’ गर्ने कर्णाली प्रदेशसभाका ४ जना सांसदलाई एमाले संसदीय दलले पार्टीबाट नि’ष्कासन गर्नको लागि केन्द्रीय कमिटी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठक उक्त निर्णय गरेको हो । संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह […]

Continue Reading

प्रधानमन्त्रीलाई भेट्नका लागि भन्दै प्रचण्ड पानी परिरहेका बेला कार्यक्रमस्थलबाट फर्किए

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले धेरै समयपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुरा हुन लागेको भन्दै ललितपुरमा आयोजित एक कार्यक्रम छोट्याएर फर्किएका छन् । ललितपुरको कोन्जोसोम गाउँपालिकाको कार्यक्रममा पुगेका प्रचण्डले धेरै समयपछि आफूलाई प्रधानमन्त्रीको फोन आएको बताए । उनी प्रधानमन्त्रीसँग भेट्नका लागि भन्दै छोटो समय बोलेर फर्किएका छन् । प्रचण्डले […]

Continue Reading

एमालेलाई नै साथ दिने कांग्रेसको निर्णय !

काठमाडौँ / नेपाली कांग्रेसको कर्णाली प्रदेश संसदीय दलले एमाले सरकारलाई नै समर्थन जनाएको छ । मुख्यमन्त्रीको पक्षमा मत दिने घोषणासहित कांग्रेसले यस्तो बताएको हो । मुख्यमन्त्रीले विश्वासको मत मागिसकेपश्चात बोल्दै संसदीय दलका नेता जीवन शाहीले विश्वासको मतको पक्षमा उभिने बताए। राप्रपाले भने कसको पक्षमा उभिने भन्ने निर्णय गरिसकेको छैन। कर्णाली प्रदेश सभामा राप्रपाका एक जना […]

Continue Reading

प्रधानमन्त्री ओली आफैले प्रचण्डलाई फोन गरेको खुलासा, भयो यस्तो कुराकानी

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले आफैले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन्। लामो समयपछि दुई जनाबीच वार्ता समेत भएको खुलासा भएको छ । शुक्रबार दिउँसो प्रचण्डले ललितपुरको कोन्जोसोम गाउँपालिकाको भवन उद्घाटन गर्न आयोजित सभालाई सम्बोधनका क्रममा प्रधानमन्त्रीले फोन गरेको खुलासा गरेका हुन्। ‘म बस्दै गर्दा प्रधानमन्त्री केपी ओलीको फोन आयो […]

Continue Reading

अन्ततः मुख्यमन्त्री शाहीको कु’र्सी यसरी जोगियो

काठमाडौँ / कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् । मतदानमा ३७ जना सांसद सहभागी भएको र शाहीको पक्षमा २२ मत ख’सेको छ । उनको विपक्षमा १५ मत ख’सेको छ । प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् । त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई […]

Continue Reading

ओलीले फेरी संसद बिघटन गर्ने चे’तवानी दिएपछि बाबुराम भट्टराईले गरे यस्तो ट्वीट, सामाजिक सञ्जालमा खैलाबैला

काठमाडौँ। सरकारकै कारण संसद् गतिहीन बन्नुका साथै वैकल्पिक सरकार निर्माणमा समेत अन्योल बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई निर्वाचनतिरै लैजाने संकेत गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा मंगलबार आयोजना गरेको पूर्वप्रधानमन्त्रीहरू सहितको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले पुनःस्थापनापछि पनि प्रतिनिधिसभा चल्न नसकेको कारण उल्लेख गर्दै फेरि निर्वाचनमा जान सकिने […]

Continue Reading