राजालाई जति देशको माया नेतालाई हुदैन, राजतन्त्र नै अन्तिम विकल्प हो: मनिषा कोइराला

काठमाडौँ /  यो सत्य होकि, जस्तो नागरिकका रुप हुन्छन्, देशले त्यस्तै अनुहारका नेता पाउने हो । हामी जस्तो छौं, नेताहरु पनि त्यस्तै जन्मिने कुरामा कुनै दुईमत नहोला । नागरिकका केहि कर्तब्य छन्, जस्ले देशका आधा समस्या हल गर्छ । राजनीति दल, नेतालाई आलोचना गर्ने अधिकार त्यो ब्यक्तिले मात्र राख्छ जस्ले कुनै न कुनै कर्तब्य देशप्रति […]

Continue Reading

जथाभावी गर्दै ज्ञानेन्द्रलाई राजाको है’सियतमा हिड्ने छुट छैन: झलनाथ खनाल

काठमाडौँ। नेकपा एमालेका नेता झलनाथ खनालले पूर्व महाराजधिराज ज्ञानेन्द्र शाहलाई जथाभावी गर्दै नहिड्न चे’तावनी दिएका छन्। खनालले ‘पूर्वराजा’को है’सियतमा हिड्न उनलाई स्वतन्त्र भएपनि भारतमा गएर मनलाग्दी गर्ने छुट नभएको बताएका हुन्। खनालले भने, ‘ज्ञानेन्द्र नेपाली नागरिक हुन्। यद्धपी उनले कही कतैबाट नागरिकता लिएको मलाई थाहा छैन। पहिले पहिले राजा महाराजहरुले नागरिकता लिने चलन थिएन। तर […]

Continue Reading

सबै महिलाले हिमानीवाट संस्कार सिकुन् भन्दै संसदमै सांसदले गरे हिमानीको प्रशंसा

काठमाडौ । नेपालको संसदमा पहिलो पटक पूर्व राजकुमारी हिमानीको प्रशंसा गरिएको छ । पूर्व राजपरिवारका बारेमा संसदा कुरा उठ्न थालेको छ । केही दिन अघि एक सांसदले पूर्वराजालाई पनि राजनीीतमा स्थान दिनुपर्ने भन्दै कुरा उठाएका थिए भने सोमवारको संसद बैठकमा हिमानीको प्रशंसा गरिएको छ । सांसद प्रदीप यादवले हिमानीको प्रशंसा गरेका हुन् । उनले नेपालीसँग […]

Continue Reading

सीमा बैठक बस्नै खोज्दैन भारत: तीनओटा पत्रको जवाफ नै दिएन

काठमाडौं- सीमासम्बन्धी बैठक बस्न नेपालले तारन्तार पहल गरे पनि भारतले बेवास्ता गरेको छ । नेपालले बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी) को बैठकका लागि तीनपटक औपचारिक रूपमै पत्र पठाएर पाँच वटा मिति प्रस्ताव गरे पनि भारतले कुनै जवाफ पठाएको छैन । भारतको बेवास्ताले प्रत्येक वर्ष हुनुपर्ने बीडब्लूजी बैठक प्रभावित भएको हो । बीडब्लूजीको पछिल्लो बैठक सन् २०१९ […]

Continue Reading

राजा बन्न भारत गएका ज्ञानेलाई नेपाल प्रवेशमा रोक लगाउनु पर्छः आङकाजि शेर्पा

काठमाडौं। जनता समाजवादि पार्टी (जसपा) का केन्द्रिय सदस्य नेता एवम् आदिवासि जनजाति महासंघका पूर्व अध्यक्ष आङकाजि शेर्पाले भारत भ्रमणमा रहेका पूर्व राजालाई नेपाल प्रवेशमा रोक लगाउनु पर्ने आफ्नो विचार सामाजिक संञ्जाल फेसबुक मार्फत बताएका छन्। नेपालमा राजनीति माहोल बिग्रिरहेको बेला भारतमा हिन्दु जोगीहरुको आर्शिवादले राजा बन्न गएको र उनी नेपाल आउने क्रममा नेपालको नागरिकता त्यागेको […]

Continue Reading

छिट्टै राजा ज्ञानेन्द्र पुन: स्थापित भएर नेपालीको नेतृत्व गर्नुहुनेछ: स्वामी कैलशानन्द

हरिद्वार। श्रीपंचायती अखाड़ा निरंजनी पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरिले महाराजधिराज ज्ञानेन्द्र शाहको सरलता नै उहाँको शक्ति भएको बताउनु भएको छ। स्वामी कैलशानन्दको निमन्त्रणामा भारतको हरिद्वारमा जारी कुम्भ मेलामा सहभागी हुन पुग्नु भएका शाह छिट्टै नेपालको राजाको रुपमा पुनस्थापित हुने बताउनु भएको हो। विशेष कुराकानी गर्दै स्वामी कैलशानन्दले भन्नु भयो, ‘जुन राज्यको राजा धार्मिक छ, […]

Continue Reading

पूर्वराजासँग हरिद्वार गएका योगी आदित्यनाथलाई कोरोना सं’क्रमण देखिएपछि आइसोलेसनमा

काठमाडौं- नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहसँगै हरिद्वार कुम्भ मेलाको कार्यक्रममा सहभागी भएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना भाइरसको सं’क्रमण भएको छ। ५ अप्रिलमा उनले कोरोनाविरु’द्धको भ्याक्सिनको पहिलो डोज लिएका थिए । भ्याक्सिन लगाएको ९ दिनमै उनलाई कोरोना संक्र’मण भएको छ । हालै आदित्यनाथसँग नजिकै रहेर काम गर्ने सरकारी अधिकारीहरुलाई कोरोना देखिएपछि उनी घरमै आइसोलेसनमा बसेका […]

Continue Reading

भारतमा भएका पूर्वराजा ज्ञानेन्द्र शाहको बाबा रामदेवसंग तस्बिर भाईरल, बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई दिए सेवा

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाह यतिवेला भारत भ्रमणमा छन् । उनी अहिले हरिद्वार महाकुम्भको निम्तो मान्न भारत पुगेका हुन् । पूर्वराजा ज्ञानेन्द्रले मंगलवार महाकुम्भ मेलामा शाही स्थान गरेका छन् । उनलाई मंगलवार पनि शाही स्नानका लागि लैजाँदा रथारोहण गरिएको थियो । उनलाई भारतमा राजाकै हैसियतमा भब्य स्वागत र सम्मान गरिएको छ । विभिन्न धार्मीक स्थलको […]

Continue Reading

पूर्वराजा ज्ञानेन्द्र हरिद्वार पुगे , यसरि गरियो भब्य स्वागत

काठमाडौं– १२ बर्षमा एक पटक लाग्ने कुम्भ मेलामा शाही स्नानका लागि नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाह आइतबार बिहान उत्तराखण्डको हरिद्वार पुगेका छन्। त्यसअघि उनले दक्षिणकाली मन्दिरको दर्शन गरेको निरंजन पिठाधिश्वर कैलाशनन्द गिरीले जानकारी दिएका छन्। महामण्डलेश्वर गिरीसँगै ज्ञानेन्द्रको शाही स्नान हुने जनाइएको छ। सोमबार ज्ञानेन्द्रले शाही स्नान गर्नेछन्। पिठाधिशसँगै स्नान गर्ने बताइएको छ। कुम्भ मेलामा […]

Continue Reading

राष्ट्रपतिबाटै नयाँ नक्साको अपमान

काठमाडौँ- पूर्वसहसचिव बाबुराम गौतमले शुक्रबार दिउँसो ४ बजेर ५ मिनेटमा सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘सुप्रबल जनसेवाश्री तृतीय । सुशोभन समारोह । राष्ट्रपतिको कार्यालय परिसर ।’ सँगै घाँटीमा सुप्रबल जनसेवाश्री तृतीय’ विभूषण भिरेर राष्ट्रपति भवन शीतल निवास अगाडि उनी उभिएको पूर्ण कदको तस्बिर पोस्ट गरिएको थियो । संविधानको संरक्षक (राष्ट्रपति) बाटै प्रदान गरिएको उक्त विभूषणलाई नियालेर […]

Continue Reading