सभामुखको पद खारेज !
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर असन्तुष्टि जनाएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको साविकको नेकपा (ओली समूह) को संसदीय दलको बैठकमा ओलीले सभामुखको भूमिकालाई लिएर असन्तुष्टि पोखेका हुन् । ‘सभामुख साझा व्यक्ति हो । तर, उहाँ सिधै राजनीतिक विषयमा प्रवेश गर्नुभयो । यो संसदको गरिमाअनुरुप भएन भन्ने […]
Continue Reading