प्याब्सन भन्छ- ‘विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको छैन’
काठमाडौँ / कोरोना भाइरसको सं’क्रमण बढीरहेपनि प्याब्सनका अध्यक्ष टिका पुरीले अहिलेनै विद्यालय बन्द गर्नुपर्ने अवस्था नभएको दावी गरेका छन् । काठमाडौं लगायत विभिन्न जिल्लामा विद्यालय जाने उमेर समूहका बालबालिकामा बढी कोरोनाको सं’क्रमण भेटिएपनि प्याब्सनका अधयक्ष पुरीले भने विद्यालय बन्द गर्नुपर्ने अवस्था नआएको बताएका हुन् । अध्यक्ष पुरीले विकराल अवस्था आउनु भन्दा पहिला नै सबै मापदण्डको […]
Continue Reading