बिहेभरी नाचेको नाचै, विदा भइन बेहुली ; खिर पुरी जस्तै भिडियो भाइरल गराइदिनुपरो भन्दै यसो भनिन(भिडियो सहित)

काठमाडौँ / अहिले सामाजिक संजालमा धेरै भिडियोहरु भाइरल भइरहेका छन अझ यो झन त मंसिरको महिना त्यस्मा पनि विवाहका भिडियोहरु त अति नै भाइरल भइरहेका छ्न । यहि मंसिर महिनामा देशमा ख्यातिप्राप्त कलाकार तथा प्रसिद्ध ब्यक्तित्वहरुले पनि धुमधाम संग विवाह गरे । यसैक्रममा प्रखर वक्ता रमेश प्रसाईं र समाजसेवी नन्दा सिंह संग विवाह गरे । […]

Continue Reading

मनोजलाई दिइन् मिनाले फेरि चुनौति, भनिन्, ‘तिमी अदालत गए म पनि जान्छु मेडिकल काउन्सिल’

काठमाडौं। हास्य कलाकार मनोज गजुरेलर उनकी पूर्व पत्नि मिना ढकालको विवाद फेरि छचल्किएको छ । मनोजले मिनाको नाम नलिइकनै शालिन ढंगले मिनाका केही टिप्पणीहरुको बिरोध गरेका थिए । उनले यस्तै आरोप लागिरहने हो भने अदालत जानुको बिकल्प नरहेको बताएका थिए। मनोजले बारम्बार आफ्ना बारेमा पूर्वपत्नी मिना ढकालले लगाइरहेको आरोपको खण्डन गरेपछि मिना पनि प्रतिउत्तर लिएर […]

Continue Reading

बेहुलीले बेहुलालाई मण्डपमा छोडेर गइन्,सरकारी शिक्षकको नियुक्ति लिएर फर्केपछि भयो विदाई

एजेन्सी । सरकारी शिक्षकका लागि निवेदन खुलेको थियो । उनले त्यसका लागि निवेदन दिएकी थिइन् । तर उनको अन्तरवार्ता र अन्य प्रकृयाको काम संयोगले विवाहकै दिन तय भयो । भारत रामनगर, गोंडाको बाराबंकी निवासी प्रज्ञा तिवारीले हातमा मेहंदी लगाएकी थिइन् । उनको कपाल पनि वेहुली झै सजिएको थियो । तर उनी जागिरको लागि फारामको तयारी […]

Continue Reading

भूकम्प पीडित नेपालीलाई दिने घोषणा गरेको रकम भारत र चीनले सुको दिएनन् (सम्पूर्ण तथ्यांकसहित)

काठमाडौं– नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्दै वि’वादमा पर्दै आएका दुई छिमेकी मुलुकहरु भारत र चीनले ५ बर्षअघि नेपाललाई दिने भनेर प्रतिबद्धता जनाएको आर्थिक सहयोग रकमबारे मौनता साँघेका छन् ।नेपालमा विनासकारी भूकम्प गएको लगत्तैपछि भारले १ हजार ४ सय मिलियन अमेरिकी डलर सहयोगको घोषणा गरेकोमा ५ बर्षपछि जम्मा ६ मिलियन अमेरिकी डलरमात्र नेपाललाई दिएको छ […]

Continue Reading

नेपालीहरुका लागि आयो फेरि अर्को दुखद खबर, यस्तो डरलाग्दो पुष्टि भएपछि देशैभर तरंग

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेकाे कोरोना भाइरस कोभिड १९ लाई लिएर नेपालीहरुको लागि अर्को दुखद खबर आएको छ । कोरोना सं’क्रमणबाट थप १८ जनाको मृ’त्यु भएको मन्त्रालयले जानकारी दिएको छ । थप १८ सहित नेपालमा हालसम्म १ हजार ७ सय १६ जनाको कोरोना सं’क्रमणबाट मृ’त्यु भएको छ । कोरोना संक्रमण देखिएकामध्ये हालसम्म २ लाख […]

Continue Reading

जनताको सेवामा खटिएका सशस्त्र प्रहरी जग्गा अभावका कारण पालमुनि बस्दै

गलकोट, ३० मङ्सिर/ विसं २०७५ मा मन्त्रिपरिषद्को निर्णयले सबै जिल्लामा सशस्त्र प्रहरी बल पुर्याउने भन्यो । बागलुङमा यसअघि सशस्त्र प्रहरी बल थिएन । विशेषगरी सीमा सुरक्षा, विपद् व्यवस्थापन, शान्ति सुरक्षा र दङ्गा व्यवस्थापनमा सक्रिय हुँदै आएको सशस्त्र प्रहरीलाई देशका सबै जिल्लामा पुर्याउने निर्णयपछि बागलुङमा दुई वर्षअघि मात्रै सशस्त्र प्रहरी बल आएको थियो । सशस्त्र प्रहरी […]

Continue Reading

भरतपुर मालपोतका तीन अधिकृतविरुद्ध ७ करोडको भ्र’ष्टाचार मु’द्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चितवन भरतपुरका लेखाका तीन अधिकृतविरुद्ध भ्र’ष्टाचार मु’द्दा दर्ता गरेको छ । आयोगले तीन अधिकृतविरुद्ध ७ करोड रुपैयाँभन्दा धेरै रकम भ्र’ष्टाचार गरेको भन्दै सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जी, मनोजकुमार निरौला र बलराम सापकोटाविरुद्ध राजस्व चुहावट एवं हिनामिना गरी भ्र’ष्टाचार गरेको […]

Continue Reading

कोरोना सं’क्रमितलाई सुरक्षित बोक्न आविष्कार केन्द्रले बनायो ‘आइसोलेसन च्याम्बर’

काठमाडौं– राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस सं’क्रमितलाई एक ठाउँबाट अर्को ठाउँ सुरक्षित रुपमा लैजान मिल्ने ‘आइसोलेसन च्याम्बर’ तयार पारेको छ । अन्तर्राष्ट्रिय बजारको मूल्यभन्दा निकै सस्तोमा आइसोलेसन च्याम्बर तयार पारेको आविष्कार केन्द्रले दाबी गरेको छ ।केन्द्रका अध्यक्ष समेत रहेका महावीर पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रिय आविष्कार केन्द्रमा बनेको हेलिकप्टरमा कोरोनाको बिरामी बोक्ने Manang Air […]

Continue Reading

बिबाह गर्ने बित्तिकै बेहुला बेहुली प्रहरी नियन्त्रणमा

रोल्पा / रोल्पामा बालबिबाह गर्ने एक जोडीलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ। रोल्पाको रुन्टिगढि गाउँपालिका २ का २० वर्षिय राजु बिक र रोल्पाकै त्रिबेणि गाउँपालिका २ कि १६ वर्षिय याम कुमारी बिकको जोडी लाई बिहे घर बाट माइती तर्फ जादै गर्दा रोल्पाको होलेरी बजार बाट ईलाका प्रहरी कार्यालय होलेरिको प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय […]

Continue Reading

सम्बन्धबिच्छेद भएको झन्डै तीन बर्ष पछि पहिलोपटक पुर्वपत्नी मीनाको बारेमा दुखि हुँदै पोखे यस्तो दुखेसो

काठमाडौं – हास्य कलाकार मनोज गजुरेल र मिना ढकाल कानूनी रुपमा अलग बसेको ३ बर्ष भएको छ । हालै मनोजको बिहेको कुरा सार्वजनिक भएको छ । यस पछि मिना ढकालले बिभिन्न आ’रोपहरु लगाएर मनोजप्रति सामाजिक सञ्जालमा खनिएकी छिन् । यस्तो देखेपछि मनोजले पहिलो पटक मिनाको बारेमा बोलेका छन् । उनले फेसबुकमा एक लामो स्टाटस लेखेका […]

Continue Reading