कम्तीमा चार साता लकडाउन गर्न सुझाव
काठमाडौं । कोरोनाको नयाँ प्रजातिको जो’खिम कम गर्न कम्तीमा चार साता लकडाउन गर्न विज्ञले सुझाव दिएका छन् । उनीहरुले मानवीय क्ष’ति कम गर्न र सं’क्रमणको चक्रलाई रोक्न लकडाउन अहिले सहि समय भएको बताए । सरकारले किटान गरेका १४ वटा प्रभावित ठाउँमा लकडाउन गर्नु जरुरी रहेको उनको भनाई छ । नेपाल प्रेससँग कुरा गर्दै शुक्रराज अस्पताल […]
Continue Reading