भारतमा कोरोनाको औषधी बोकेको विमान दु’र्घटना

एजेन्सी । भारतमा कोरोनाको महा’मारी फै’लिएसंगै विरामी र औषधी एक शहरवाट अर्कोमा लैजान थालिएको छ । कोरोना सं’क्रमितले एउटा ठाउँको अस्पताल भरिए अर्को अस्पतालमा विमान मार्फत लगिने गरेको छ । यस्तैमा कोरोनाको औषधी बोकेको भारतीय विमान विहिवार राती दु’र्घटनामा परेको छ । भारतको मध्य प्रदेशमा रे म्डे सिभिर इ न्जे क्सन बोकेको विमान दु’र्घटना भएको […]

Continue Reading

गुल्मीमा च’ट्याङ लागेर एकै परिवारका ७ जना सहित ९ जना घा’ईते मध्य एक को मृ’त्यु

सागर भण्डारी,गुल्मी । गुल्मीमा च’ट्याङ लागेर एकै परिवारका ७ जना सहित ९ जना घा’ईते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नं ४ दजाकोट स्थित स्थानीय उजिर सिहं गाहाको घरमा बिहान साढे ५ बजेको समयमा एक्कासी च’ट्याङ मगर सहित उनका परिवारका ७ जना घा’ईते भएका हुन् । बिहान सुतिरहेको समयमा घरमा चट्याङ पर्दा उजिर मगर […]

Continue Reading

एम्बुलेन्स चालकले कोराना स’ङ्क्रमित बिरामीलाई बोक्न नमानेपछि गाउँघरमा बिरामीलाई पर्यो यस्तो समस्या

डोटी, २४ वैशाख – पछिल्लो समय जिल्लामा कोरोना स’ङ्क्रमित हुनेको दर वृद्धि हुँदै गएको छ । जिल्लामा स्वास्थ्य उपचार गर्न समस्या भएपछि जिल्लाबाहिर तथा ग्रामीण क्षेत्रबाट यहाँका अस्पतालमा उपचारका लागि कोरोना स’ङ्क्रमित बिरामी ल्याउन र लैजान एम्बुलेन्स चालकले मान्ने गरेका छैनन् । चालकले स’ङ्क्रमित बिरामी बोक्न नमान्ने गरेपछि जिल्लामा समस्या उत्पन्न हुन थालेको छ । […]

Continue Reading

ओली–नेपाल कुनै पनि हालतमा मिल्न नदिन मरिमेटेरै लागिपरेका नेता यी पो रहेछन् !

काठमाण्डौ- सत्तासिन नेकपा एमाले विभाजन औपचारिक रुपमा मात्रै घोषणा हुन बाँकी रहेको चर्चा चलेको छ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालका दुई गुटहरुलले गर्दा पार्टी विभाजनको नजिक पुगेको हो । पार्टीमा युवा पङ्क्ति एमालेलाई एक बनाइराख्न लागिपरेका बेला एक नेता भने ओली–नेपाल कुनै पनि हालतमा […]

Continue Reading

कोरोना भाइरसको सं’क्रमणदर तीव्र गतिमा फैलने र सं’क्रमण भयावह हुने संकेत

काठमाडौँ / सुदूरपश्चिममा कोरोना भाइरसको सं’क्रमणदर तीव्र गतिमा फैलने र यसले भयावह रुप लिने सं’केत देखिएको छ । विश्वव्यापी म’हामारीको रुपमा फैलिएको नयाँ भेरियन्टको संक्रमण तीव्र देखिएपछि कामको सिलसिलामा भारतमा गएका सुदूरपश्चिमवाली अहिले धमाधम घर फर्किरहेका छन् । भारतबाट फर्केका उनीहरु बिना चेकजाँज सीधै आआफ्नो घर गइरहेका छन् । उनीहरुको व्यवस्थापनको लागि स्थानीय तहहरुले खासै […]

Continue Reading

खाएको केही घन्टाभित्रै कोभिडलाई मा र्ने च क्की बनाईदै

काठमाडौँ / ’खाएको केही घन्टाभित्रै कोभिडलाई मा र्ने एक च क्की बनाउँदै गरिएको एक विज्ञले बताएका छन् । यो चक्की बजारमा आएपछि लकडाउन ल’गाउन नपर्ने बताइएको छ । केही महिनाभित्र यस चक्कीमाथि थप अनुसन्धान गरिने र प्रयोग गर्न ला यक ठ हरिएमा बजारमा ल्याइने विज्ञहरूको भनाइ छ । एन्टीभाइरल चक्कीले कोरोनाभाइरसलाई शरीरमा रूप परिवर्तन गरी […]

Continue Reading

सभामुख सापकोटाको कोरोना रिपोर्ट आयो

काठमाण्डौ- प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २७ गते हुने संसद्को विशेष अधिवेशनमा विश्वासको मत लिने तयारी गरेपछि सांसदहरु, सभामुख, सचिवालयका कर्मचारी लगायतको कोरोना परीक्षण गरिएको छ । परीक्षणका सिलसिलामा गरिएको कोरोना पिसिआर परीक्षणमा सभामुख अग्निप्रसाद सापकोटा र उनको सचिवालयका सबैको नेगेटिभ रिपोर्ट प्राप्त भएको छ । परीक्षणमा प्रतिनिधिसभाका चार सदस्य र र दुई कर्मचारीको […]

Continue Reading

तीव्र गतिमा कोरोना फै’लिएपछि काठमाडौंमा यस्तो तयारि हुँदै

काठमाडौँ  / काठमाडौँ महानगरपालिकाले तीव्र गतिमा फैलिरहेको कोभिड–१९ को नियन्त्रणका लागि सार्वजनिक स्थान, अस्पताल, सुरक्षा जाँच गर्ने स्थानमा ठूला जेट मेसिनको प्रयोग गरी नि’सङ्क्रमण कार्य गरिरहेको छ । मानिसको बढी आवतजावत हुने ती स्थानसँगै, कोरोनाका बिरामीलाई अस्पताल लैजाने र ल्याउने एम्बुलेन्सलाई पनि नि’सङ्क्रमण गरिएको हो । “ब’न्दाब’न्दी भए पनि कतिपय मानिस अत्यावश्यक कामले बाहिर निस्किनुपर्ने […]

Continue Reading

चरम शुल्क असुल्दै निजी अस्पतालः एक दिनको आइसोलेसन चार्ज ५० हजार

काठमाडौं । ग’म्भीर प्रकृतिका कोरोना सं’क्रमित बढ्न थालेको मौका छोप्दै केही निजी अस्पतालले विभिन्न शीर्षकमा चरम शुल्क असुल्न थालेको पाइएको छ । विरामीका आफन्तका अनुसार ‘नर्मल बेड’मा एकैदिन राखेको १५ हजारदेखि २० हजार रुपैयाँसम्म लिने गरिएका छन् । संक्रमितका आफन्त भने चर्को शुल्क तिर्न बाध्य बनेका छन् । काठमाडौं मेडिकल कलेजले प्रतिदिन १० हजारदेखि ३० […]

Continue Reading

४ वटा अस्पतालले पनि भर्ना नलिएपछि पेटीमै ढलेका लोकबहादुरले त्यही त्या’ गे प्राण

धनुषा । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै ढाडस दिएका थिए–उपचार नपाएर कोही पनि मर्नुपर्ने अवस्था आउन दिन्नँ । तर सम्बोधनको एक दिनपछि मंगलबार धनुषाको बटेश्वर गाउँपालिका–४ का ४५ वर्षीय लोकबहादुर परियारको उपचार नपाएरै मृ’त्यु भयो। चार दिनदेखि रूघाखोकी, जिउ दुख्ने र ज्वरोबाट पीडित उनले गाउँकै औषधि पसलबाट औषधि किनेर सेवन गरेका […]

Continue Reading