यसअघि हारेका राष्ट्रपतिले पद छोड्न नमान्दा कसैले कल्पना समेत नगरेको यस्तो घटना घटेको थियो, ट्रम्पले नमाने के हुन्छ ?
अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन् । अब उनले आगामी जनवरी २० मा शपथ ग्रहण गरेपछि पदभार ग्रहण गर्नेछन् । त्यतिबेलासम्म अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पले नै राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् । चुनाव प्रचारको क्रममा राष्ट्रपति ट्रम्पले आफू पराजित भएमा कानुनी बाटो रोज्ने र सहजै पद हस्तान्तरण नगर्ने बताएका थिए । उनको यो भनाइका आधारमा यदि […]
Continue Reading